अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव – नेपालयटाईम्स काठमाडौं – बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन्। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन्। नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव …
Read More »पर्यटक तान्दै माझठानाका झरना
पर्यटक तान्दै माझठानाका झरना – नेपालयटाईम्स पोखरा – पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ । दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित …
Read More »काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः मन्त्री भट्टराई
काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः मन्त्री भट्टराई – नेपालयटाईम्स काठमाडौं नेपाल भ्रमण वर्ष सुरु हुनै लाग्दै विभागिय मन्त्रिको सक्रियता बढ्दै गईरहेको छ । यसै सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खेलकुद सम्बद्ध तथा स्यंवसेवी एवं परोपकारी संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुसँग अन्तरक्रिया गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई भव्यतापुर्व सम्पन्न गर्न उत्साहजनक सक्रियता र सहभागिताका लागि …
Read More »काभ्रेमा २१ फिट अग्लो बुद्धमूर्ति निर्माण
काभ्रेमा २१ फिट अग्लो बुद्धमूर्ति निर्माण – नेपालयटाईम्स काभ्रेपलाञ्चोक – लक्षित पर्यटकीयस्थल प्रवर्द्धन एवं बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण गरिएको छ । एक्काइस फिट अग्लो उक्त मूर्ति साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको हो । बुद्ध प्रतिमाले स्थानीय पर्यटन प्रवर्द्धन एवं कला, धर्म–संस्कारलाई जगेर्ना गर्दै ‘शान्ति’को प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको …
Read More »१ सय ९० राष्ट्र सहभागी सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रचार
१ सय ९० राष्ट्र सहभागी सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रचार – नेपालयटाईम्स स्पेन, २०७६ मंसिर २५ । स्पेनको राजधानी म्याड्डिमा भइरहेको संयुक्त राष्ट्संघीय जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप २५) मा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । सम्मेलनमा भाग लिन आएका एकसय ९३ देशका प्रतिनिधीबीच नेपाल चिनाउने विभिन्न सामाग्री, भिडियो, पोष्टर, पोष्टकार्ड मार्फत नेपालका पर्यटन प्रवर्द्धन …
Read More »चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे – नेपालयटाईम्स चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । गत वर्षको चार महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन वृद्धि भएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत वर्षको यसै अवधिको भन्दा यस वर्ष २६.८५ प्रतिशतले पर्यटक बढेका हुन् । तथ्याङ्कअनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले …
Read More »शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन
शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन – नेपालयटाईम्स काठमाडौं साउन २३ । शैलुङ अर्थात सय थुम्काको संगम, प्राकृति, संस्कृती तथा ऐतिहासिक महत्वको धरोहर नियमित पर्यटकको पर्खइमा छ भन्ने सन्देश दिदै ह्याङला दोलखा काठमाडौं तामाङ समाजले शैलुङ भ्रमणको लागि अनुरोध गरेको छ । संघिय राजधानी काठमाडौमा ‘शैलुङ र पर्यटन’ विषयक अन्तरक्रिया तथा ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन गदे शैलुङको …
Read More »नेपाल भ्रमण वर्षमा अन्तर्राष्ट्रिय बोम्बो सम्मेलन हुने
नेपाल भ्रमण वर्षमा अन्तर्राष्ट्रिय बोम्बो सम्मेलन हुने काठमाडौं । अन्तर्राष्ट्रिय बोम्बो(झाँक्री) सम्मेलन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उदेश्यका साथ आगामि पुस १४ र १५ गते बोम्बो सम्मेलन गर्न लागेको हो । नेपाल तामाङ बोम्बो संरक्षण समाजले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दे बोम्बो सम्मेलनको जानकारी गराएको हो । नेपालको बोम्बोहरुलाई शुद्धिकरण गरेर विश्वसामु प्रवद्र्धन गर्ने …
Read More »‘रविन्द्र अधिकारी’ पर्यटन पुरस्कार टानद्वारा सुरुवात
‘रविन्द्र अधिकारी’ पर्यटन पुरस्कार टानद्वारा सुरुवात – नेपालयटाईम्स हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको नाममा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले ६० हजार रासीको पुरस्कार स्थापना गरेको छ। पर्यटन क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्धेश्यले टानले पुरस्कार स्थापना गरेको महासचिव आङपेम्बा शेर्पाले बताए । पर्यटन क्षेत्रको सुधारमा योगदान र्पुयाउदै पर्यटकीय क्षेत्रको प्रवद्र्धन …
Read More »प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक
प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक काठमाडौँ – प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी उद्योग, पर्यटन, वन तथा वातावरणद्धारा निर्माण गरिएको ब्राण्ड चिन्ह प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक गरेका हुन् । प्रदेशका पर्यटन विकास आयोजना प्रमुख राजु क्षेत्रीले दिएको जानकारी अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आव ०७५÷७६ …
Read More »