Thursday , September 24 2020
Breaking News
Home / Tag Archives: Nepal News

Tag Archives: Nepal News

कोभिड–१९ का कारण हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

कोभिड–१९ का कारण हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो – नेपालयटाईम्स काठमाडौं – कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी नियन्त्रणका …

Read More »

शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मृत भेटियो

शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मृत भेटियो

शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मृत भेटियो – नेपालयटाईम्स चितवन – चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताए । उनले निकुञ्जबाट गएको …

Read More »

काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः मन्त्री भट्टराई

काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः

काठमाडौको हवाइयात्रु चाप व्यवस्थापन गर्न नीजगढको विकल्प छैनः मन्त्री भट्टराई – नेपालयटाईम्स काठमाडौं नेपाल भ्रमण वर्ष सुरु हुनै लाग्दै विभागिय मन्त्रिको सक्रियता बढ्दै गईरहेको छ । यसै सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खेलकुद सम्बद्ध तथा स्यंवसेवी एवं परोपकारी संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुसँग अन्तरक्रिया गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई भव्यतापुर्व सम्पन्न गर्न उत्साहजनक सक्रियता र सहभागिताका लागि …

Read More »

काभ्रेमा २१ फिट अग्लो बुद्धमूर्ति निर्माण

काभ्रेमा २१ फिट अग्लो बुद्धमूर्ति निर्माण

काभ्रेमा २१ फिट अग्लो बुद्धमूर्ति निर्माण – नेपालयटाईम्स काभ्रेपलाञ्चोक – लक्षित पर्यटकीयस्थल प्रवर्द्धन एवं बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण गरिएको छ । एक्काइस फिट अग्लो उक्त मूर्ति साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको हो । बुद्ध प्रतिमाले स्थानीय पर्यटन प्रवर्द्धन एवं कला, धर्म–संस्कारलाई जगेर्ना गर्दै ‘शान्ति’को प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको …

Read More »

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे – नेपालयटाईम्स चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । गत वर्षको चार महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन वृद्धि भएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत वर्षको यसै अवधिको भन्दा यस वर्ष २६.८५ प्रतिशतले पर्यटक बढेका हुन् । तथ्याङ्कअनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले …

Read More »

पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो

पर्यटन बोर्डमा आर्थिक अनियमितताः

पत्रपत्रिकाबाट नेपालयटाईम्स/पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो काठमाडौँ – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको …

Read More »

सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता

सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता

रामेछापको सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको तथ्य सार्बजनिक भएको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि मिचेर आर्थिक अनियमितता भएको खुलेको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट गर्नु पर्नेमा स्वास्थ्य शीर्षकको औषधी खरिदको ३१ लाख बराबरको रकम आपसि मिलेमतोमा घोटाला गरिएको छ । गाउपालिका अध्यक्ष धावा लामा ,कार्यकारी अधिकृत …

Read More »

आन्दोलित नेविसंघका केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्ता पक्राउ

आन्दोलित नेविसंघका केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्ता पक्राउ

नेपालयटाईम्स काठमाडौं – केही दिन अघि संसदमा पारित भएको चिकित्सा बिधेयकको बिरोधमा नेविसंघ आन्दोलनमा यत्रिएको छ । आज नेविसंघले संसदमा पारित भएको चिकित्सा बिधेयकको बिरोधमा काठमाडौका सबै क्याम्पसहरुमा आन्दोलन गरेको हो । आन्दोलनको क्रममा केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्तालाई प्रहरीले शिरासतमा लिएको छ । मिनभवन क्याम्पसबाट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका रानामगर, केन्द्रीय सदस्य सुमन पाण्डे, केन्द्रीय उपाध्यक्ष पवन यादब, सहमहामन्त्री अम्बिका …

Read More »

सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन

चितवन – सुनचादी बचत तथा ऋण सहकारी सस्था, नारायणगढको छैटौ बार्षिक तेश्रो अधिबेशनबाट रुबिन रामुदामु उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । भरतपुरमा भएको तेश्रो अधिबेशनबाट रुबिन रामुदामु सर्वसम्बत रुपमा उपाध्यक्ष चयन हुनुभएको हो । सो अवसरमा रामुदामुले संस्थाप्रति आफ्नो थप जिम्मेवारी बढेको भन्दै आफूले संस्थालाई बढाउन सबैको सहयोगको खांँचो रहेको बताउनु भयो । ३४ बर्षे इतिहास बोकेको जय सन्तोषीमा पसलका …

Read More »

प्रेमिल जोडिका लागि प्रेमको बहार, एक फरक उपहार नेपाली चलचित्र कायरा हलहलमा

Nepalayatimes   साउनको महिना प्रेमको महिना प्रेमिल जोडिका लागि प्रेमको बहार एक फरक उपहार….. एक मिठो प्रेमकथा नेपाली चलचित्र कायरा…. भोलीदेखी देशभर प्रदशनमा शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘कायरा’ले राजधानीका मल्टिप्लेक्स हलमा राम्रो शो संख्या पाएको छ । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो फिल्मलाई क्युएफएक्सले आफ्ना हलहरुमा ११ शो उपलब्ध गराएको छ । ‘कायरा’ ले मल्टिप्लेक्समा शोसँगै देशभर …

Read More »