Tuesday , December 1 2020
Breaking News
Home / Tag Archives: पोखरा

Tag Archives: पोखरा

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक पोखरा – पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी …

Read More »

इलामको पर्यटकीय विकासका लागि पर्यटन प्रवद्र्धन र साझेदारीमा जोड

इलामको पर्यटकीय विकासका लागि पर्यटन प्रवद्र्धन र साझेदारीमा जोड

इलामको पर्यटकीय विकासका लागि पर्यटन प्रवद्र्धन र साझेदारीमा जोड – नेपालयटाईम्स इलाम – इलामको पर्यटकीय विकासलाई लक्ष्य गरी आयोजित पर्यटन व्यवसायी तथा सरोकारवालाबीचको छलफल एवम् अन्तक्र्रियामा पर्यटन, प्रवद्र्धन र पर्यटकीय साझेदारीमा जोड दिइएको छ । इलाम नगरपालिका कार्यालय र नगर पर्यटन प्रवद्र्धन समितिद्वारा बिहीबार साँझ संयुक्त रुपमा आयोजित कार्यक्रमका वक्ताले यहाँका प्राकृतिक एवम् सांस्कृतिक स्थललाई पर्यटन बजारमा पु¥याउँदै पोखरा, चितवनलगायत …

Read More »