Saturday , October 31 2020
Breaking News
Home / Tag Archives: पर्यटक

Tag Archives: पर्यटक

पर्यटक तान्दै माझठानाका झरना

पर्यटक तान्दै माझठानाका झरना

पर्यटक तान्दै माझठानाका झरना – नेपालयटाईम्स पोखरा – पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ । दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित …

Read More »

‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित

‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित

‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित – रासस/ नेपालयटाईम्स ओखलढुङ्गा – पर्यटनको प्रचुर सम्भावना रहेको सिद्धिचरण नगरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा रहेको सिद्धिचरण नगर घुम्न आउने पर्यटक अहिले मन खिन्न पारेर फर्किने गरेका छन् । ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेका सिन्धुपाल्चोकका विपिन न्यौपाने साथीहरुसहित माघ पहिलो साता यहाँ आउनुभयो । उहाँले …

Read More »

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै – नेपालयटाईम्स कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । चालू आवको साउनदेखि हालसम्म स्वदेशी ६०१, सार्क मुलुकका ४० र विदेशी ४४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०७५÷७६ को असार मसान्तसम्म स्वदेशी …

Read More »