Thursday , September 24 2020
Breaking News
Home / बिजनेस / बैदेशिक अध्यायनको डकुमेन्टेसन तथा प्रोसेसका लागि उत्तम विकल्प बि.एम. अब्रोड डकुमेन्टेसन सेन्टर

बैदेशिक अध्यायनको डकुमेन्टेसन तथा प्रोसेसका लागि उत्तम विकल्प बि.एम. अब्रोड डकुमेन्टेसन सेन्टर

बैदेशिक अध्यायनको डकुमेन्टेसन तथा प्रोसेसका लागि उत्तम विकल्प बि.एम. अब्रोड डकुमेन्टेसन सेन्टर
– नेपालयटाईम्स

बैदेशिक अध्यायनको डकुमेन्टेसन तथा प्रोसेसका लागि उत्तम विकल्प बि.एम. अब्रोड डकुमेन्टेसन सेन्टर
बैदेशिक अध्यायनको डकुमेन्टेसन तथा प्रोसेसका लागि उत्तम विकल्प बि.एम. अब्रोड डकुमेन्टेसन सेन्टर

काठमाडौ पछिल्लो समयमा बैदेशिक अध्यायनमा जाने संस्यामा कमि आएको देखिन्छ भने कतिपय अवस्थामा डकुमेन्ट नमिल्दा भिसामा समस्या आउने गरेको छ । तर त्यस्तो डकुमेन्टेसन तथा प्रोसेसका समस्याको समाधान गर्न सकेमा बैदेशिक अध्यायनको सपना पुरा हुनेछ । डकुमेन्टेसन तथा प्रोसेसका समस्याको समाधान कहाँ हुन्छ भन्ने जिज्ञासाको लागि एउटै उत्तर पूतलीसडक स्थित बि.एम. अब्रोड डकुमेन्टेसन सेन्टर ।

काठमाडौको मध्य भाग, पुतलीसडकमा रहेको यस संस्थाले विगत ३ वर्ष देखी परामर्श सेवा दिदै आइराखेको छ । यस सेन्टरमा विगत ८ वर्ष देखी डकुमेन्टेसन क्षेत्रमा काम गर्दै आउनुभएको परामर्शदातासंग परामर्श लिन सकिनेछ ।

छोटो छरितो समयमा गुणस्तरीय सेवा दिने बिशेषताले गर्दा एक पटक आईसकेका सेवाग्राही आफुलाई पर्दा दोह्रोराएर सेवा लिन आउने गरेको सञ्चालक दिवस पराजुलीले बताए । यस सेन्टरबाट उपत्यकाभित्र र बाहिर गरि ५० भन्दा बढि कन्सल्टेन्सी लगायत व्यक्तिले सेवा लिइरहेका छन्, उनले भने । उनका अनुसार उक्त सङ्ख्या बढ्दो क्रममा रहेको र यसको एकमात्र कारण दक्ष परामर्शदाता र गुणस्तरीय सेवा ।

यस कार्यालयमा सम्पूर्ण सेवाहरु ट्रान्सलेसन, अडिट रिर्पोट, भ्यालुएसन एकै ठाउँबाट कम दुःख झन्झटमा प्राप्त गर्न सकिने साथै यस कार्यालयबाट परामर्श लिगेर गरिएका प्रक्रियामा भिसा लाग्ने सम्भावना बढि भएकाले कन्सल्टेन्सी तथा विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ ।

Check Also

रगत अभावमा काँगे्रस खेलकुद विभागले गयो रक्तदान

रगत अभावमा काँगे्रस खेलकुद विभागले गयो रक्तदान

रगत अभावमा काँगे्रस खेलकुद विभागले गयो रक्तदान नेपालयटाईम्स नेपाली काँगे्रसका संस्थापक नेता तथा त्रिभुवन विश्वविघालयका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *