Monday , January 25 2021
Breaking News
Home / नेपाल / पोखराको न्युरोडमा भीषण आगलागी

पोखराको न्युरोडमा भीषण आगलागी

पोखराको न्युरोडमा भीषण आगलागी भएको छ ।

पोखरा न्युरोड स्थित भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट करिब साँझ साढे चार बजे देखी आगलागी सुरु भएको बताइएको छ ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

Check Also

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न नेपालयटाईम्स काठमाडौँ  ईमल इभेन्ट्सले ओमनमा नेपाली राजदुतावास ओमनको सहकार्यमा “परदेशमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *