Tuesday , January 26 2021
Breaking News
Home / बिचार / अव्यवस्थीत तारसँग ठुला सवारीको सकस

अव्यवस्थीत तारसँग ठुला सवारीको सकस

साहस भण्डारी नेपालय टाइम्स इटहरी अव्यवस्थीत तारसँग ठुला सवारीको सकस दिनको करिव १२ वजेको थ्यो इटहरीको मध्य चोकमा धरानवाट आएको तरकारी वोक्ने ट्रक वारी पारी लर्कीरहेको तारमा आफ्रनो हुड अड्काउछ । तारको कम्पनवाट वाटो पारी टागिएका पोलहरु हल्लीन्छन त्यही केही चुडिएर वाटो भरी खस्छन वाँकी आधा हावामा लच्किएर वस्छन । ससाना सवारी तारको मुनिवाट जान्छन वस र अन्य सवारी चारैतिर अड्कन्छन । विचको चोकमा प्रतिमा छ जसलाई घुमाउरो दाँया वाँया वाट सवारी कटाउनु पर्छ । २५ मिनेट सम्म यो वाटोमा सवारी ताँत भइसकेपछी प्रहरी आइपुगेको हुन्छ । अर्को ट्रकको हुडले थप दूइ तार चुडाउछ । विजुली प्रवाह हुने तार राम्रो छ वाँकी अन्य केवल टेलीफोन लगायतको तार चोकको विचमा कोहि अल्जिएका कोहि चुडिएका छन । इटहरीवाट पुर्व पश्चिम उतर दक्षिण जाने सवारीले यहि चोकको परिक्रमा गरेर पुर्वमा इलाम, झापा,कन्याम देखि सिमाना काकडभिट्टा जानुपर्छ । पश्चिममा सपतकोशी ,लाहान ,काठमाण्डौ र पश्चिमका प्रदेश जिल्ला जानुपर्छ । उत्तरमा धरान ,धनकुटा ,वसन्तपुर ,तेहथुम जानु पर्ने हुन्छ र दक्षिणमा प्रदेश १ केन्द्र विराटनगर ,रंगेली र समिावर्ती जोगवनी जानु पर्ने हुन्छ ।

Check Also

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न नेपालयटाईम्स काठमाडौँ  ईमल इभेन्ट्सले ओमनमा नेपाली राजदुतावास ओमनको सहकार्यमा “परदेशमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *