लोक सेवा आयोगको दरखास्त दिने अन्तिम मिती सारेको छ । लोक सेवाले सुचना जारी गरी दरखास्त दिने अन्तिम मिती २०७६-३-१० सम्म कायम गरेको छ भने २०७६-३-१७ गते सम्म दोब्बर दस्तुर तिरेर दरखस्त दाखिला गर्न सकिने जानकारी गराएको छ ।
Check Also
ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न
ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न नेपालयटाईम्स काठमाडौँ ईमल इभेन्ट्सले ओमनमा नेपाली राजदुतावास ओमनको सहकार्यमा “परदेशमा …