Monday , January 25 2021
Breaking News
Home / शिक्षा / IELTS पढ्ने सोचमा हुनुहुन्छ, निष्टले दिदै छ डुक बाईक अथवा भस्पा स्कुटर

IELTS पढ्ने सोचमा हुनुहुन्छ, निष्टले दिदै छ डुक बाईक अथवा भस्पा स्कुटर

Nepalayatimes

प्लस टु दिएर बसेका बिधार्थीलाई टार्गेट गरेर निष्ट ईन्टरनेशनल एजुकेसनले आफ्नो माताहतमा IELTS पढ्न आउने बिधार्थीलाई बिभिन्न बिसिमको पुरस्कारको व्यवस्था गरेको छ ।

यस निष्ट ईन्टरनेशनल एजुकेसनमा IELTS पढ्न लागि भर्ना हुने बिधार्थीलाई स्योर सट प्राईजमा क्याप, पेन, टि सर्ट, पेन ड्राईभ, कप लागायत थुप्रै अफर पुरस्कारको व्यवस्था गरेको छ भने लक्कि ड्र मार्फत भाग्यसाली बिजेता बिधार्थीलाई डुक बाईक अथवा भस्पा स्कुटर दिने भएको छ ।

बिधार्थीलाई अष्ट्रेलिया लगायत बिभिनन मुलुकमा उच्च शिक्षा अध्यायनका लागि पठाउदै आएको यस निष्ट ईन्टरनेशनल एजुकेसनले यो अफर बिधार्थीको दोहोरो फाईदााका लागि ल्याईएको निस्ट ईटरनेसनल एजुकेसनका बैदेशिक उच्च शिक्षा बिभागका निर्देशक केशब सिम्खडाले बताए ।

एउटै छाना मुनी IELTS, TOFEL, SAT, PTE, CAE, GRE GMAT जस्ता Course हरु पढाउदै आएको निष्टले संख्या भन्दा पनि आफ्नो गुणस्तरिय सेवामा ध्यान दिदै आएको छ ।

यसका अतिरिक्त कृयाकलाप ECA जस्तै फुटसल, लिडरसिप क्याम्प, विभिन्न शैक्षिक बिषयमा सेमिनार पनि निष्टले गदै आएको छ ।

Check Also

कोमलमाया खड्ग बस्नेत स्मृति कपको पुरस्कार कांग्रेस सभापति देउवाबाट वितरण

पुस २८, नेपाली काँगे्रसको खेलकुद विभागदारा आयोजित कोमलमाया खडग बस्नेत स्मृतिमा मंगलबार मेलम्ची नगरपालिका र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *