Monday , November 30 2020
Breaking News
Home / जागिर / जेठ २३ गते सार्वजनिक बिदा

जेठ २३ गते सार्वजनिक बिदा

काठमाडौं– सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार अर्थमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटले मुस्लिम धर्मावल्बीको प्रमुख पर्वका अवसरका जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी गराउनु भएको हो ।
यसअघि इद उल फित्रमा दिइने सार्वजनिक बिदा सरकारले काटिदिएको थियो।

Check Also

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न

ओमानमा परदेशमा घरदेश कार्यक्रम सम्पन्न नेपालयटाईम्स काठमाडौँ  ईमल इभेन्ट्सले ओमनमा नेपाली राजदुतावास ओमनको सहकार्यमा “परदेशमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *