Nepalayatimes
आफैंमाथि गोली हान्न लगाएको आरोपमा पक्राउ गरिएका धर्मगुरु श्रीनिवास आचार्यले आफुलाई फँसाएको दाबी गरेका छन् ।हिरासतभित्र भोक हड्तालमा रहेका आचार्यलाई उपचारका लागि कोसी अञ्चल अस्पताल लगेका बेला रुदै भनेका छन् धरोधर्म पाप गरेको होइन मलाई फँसाइयो । म पिसाव फेर्न गएका बेला कसले गोली हान्यो थाहा भएन ।
’गोली हान्ने आरोपमा पक्राउ परेका माधव चौधरी आफ्ना अंगरक्षक नै रहेको बताएका श्रीनिवासले भने,‘मलाई किन आरोप लगाइयो, थाहा भएन ।’आचार्यले प्रहरीले केही बोले राम्रो नहुने भनी धम्क्याएको र पत्रकार सम्मेलनमा पनि बोल्न नदिइएको बताएका छन् । यस अघि उनले आफुले हिरासत भित्रै देहत्याग गर्ने धम्की दिएपछि उनलाई प्रहरीले कडा निगरानी गरेको छ ।
काठमाडौं – आफैंमाथि गोली हान्न लगाएको आरोपमा पक्राउ गरिएका धर्मगुरु श्रीनिवास आचार्यले आफुलाई फँसाएको दाबी गरेका छन् ।हिरासतभित्र भोक हड्तालमा रहेका आचार्यलाई उपचारका लागि कोसी अञ्चल अस्पताल लगेका बेला रुदै भनेका छन् धरोधर्म पाप गरेको होइन मलाई फँसाइयो । म पिसाव फेर्न गएका बेला कसले गोली हान्यो थाहा भएन ।