Sunday , February 28 2021
Breaking News
Home / मनोरन्जन / उत्कृष्ट अभिनयसँगै म्यूजिक भिडियाेमा माेडल संजय

उत्कृष्ट अभिनयसँगै म्यूजिक भिडियाेमा माेडल संजय

गायक तथा संगीतकार विजय तिवारीको शब्द तथा संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । “एक लाख कोशिस” बोलको सार्वजनिक गीतमा प्रेमी प्रेमीको मिलन नभएको वियोगान्त कथा रहेको छ । भिडियोमा नयाँ कलाकार संजय खतिवडाकाे मुख्य भूमिका रहेको छ । साे म्यूजिक भिडियाेमा अभिनय गरेका माेडल संजय नयाँ भएपनि आफ्ना क्षेत्रमा अब्बल र भविष्यमा याे क्षेत्रमा राम्राे प्रगति गर्न सक्ने व्यक्ति हुनुहुन्छ । म्यूजिक भिडियाेमा उहाँको उत्कृष्ट अभिनय रहेको छ ।गीतको भिडियोमा सबिना र सम्झनाकाे समेत अभिनय रहेकाे छ। भिडियोलाई निर्देशन ससन कँडेलले गर्नुभएको हो । ओम प्रसाईले भिडियोलाई छायांकन तथा सम्पादन गर्नुभएको हाे।

 

Check Also

पोखराको न्युरोडमा भीषण आगलागी

पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । पोखरा न्युरोड स्थित भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *