नेपालयटाईम्स
प्लस टु परिक्षा दिएर बसेका बिधार्थीलाई लक्षित राखि गरिएको निशुल्क करियर कउन्सिलिङ सेमिनारमा शनिबारको दिन ५०० भनदा बढि बिधार्थीले उक्त सेवा लिएका हुन् ।
निष्ट ईन्टरनेसनल एजुकेशनले आफ्नै कार्यलय परिसरमा गरेको उक्त कार्यक्रम, प्लसको परिक्षा सकेर भबिष्यको बाटो तय गर्न अलमलमा देखिएका बिधार्थीलाई सहजीकरण गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको निष्टका निर्देशक प्रदिप भुषालले बताए ।
बिधार्थीको चहाना अनुरुप, बैदेशिक अध्यायन वा स्वदेशको बिभिन्न बिषयगत अध्यायन छनोट गरि फरक समुहमा राखि आगामी भविष्यमा कसरी सफल हुन सकिन्छ भनेर मार्गनिर्देश गर्नु नै कार्यक्रको मुल उदेश्य रहेको थियो ।
Information Technology, Nursing, Accounting, Business Child Care, Aged Care, / Engineering जस्ता Course मा अष्ट्रलिया पढ्न जाने चाहने बिधार्थीको भिड अत्याधिक रहेकोले हामी निस्ट ईटरनेसनल एजुकेसनले यस्ता बिषयमा बिधार्थीको योग्यता र पारिवारिक आर्थिक क्षमतालाई मुल्याङ्कन गरी सुहाउदो अष्ट्रेलियन बिश्वबिद्यालयमा बिधार्थीलाई अध्याायनमा सहजिकरण गर्नेछौ निस्ट ईटरनेसनल एजुकेसनका बैदेशिक उच्च शिक्षा बिभागका निर्देशक केशब सिम्खडाले बताए ।
एउटै छाना मुनी IELTS, TOFEL, SAT, PTE, CAE, GRE / GMAT जस्ता Course हरु पढाउदै आएको निष्टले संख्या भन्दा पनि आफ्नो गुणस्तरिय सेवामा ध्यान दिदै आएको छ ।
यसका अतिरिक्त कृयाकलाप ECA जस्तै फुटसल, लिडरसिप क्याम्प, विभिन्न शैक्षिक बिषयमा सेमिनार पनि निष्टले गदै आएको छ ।