Sunday , October 25 2020
Breaking News
Home / नेपाल / बालुवा तस्करलाई पुर्वमन्त्री बस्नेतको चेतावनी

बालुवा तस्करलाई पुर्वमन्त्री बस्नेतको चेतावनी

बालुवा तस्करलाई पुर्वमन्त्री बस्नेतको चेतावनी
– नेपालयटाईम्स

बालुवा तस्करलाई पुर्वमन्त्री बस्नेतको चेतावनी
बालुवा तस्करलाई पुर्वमन्त्री बस्नेतको चेतावनी

नेपाली काँगे्रसका केन्द्रिय सदस्य तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले बालुवा तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न तीन दिने अल्टिमेटम दिनुभएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती बलेफी भोटेकोसी र सुनकोशी नदी किनारामा अवैध रुपमा बालुवा तस्करहरुले नदी दोहन गरी पहिरोको प्रकोप निम्त्याईरहेका छन ।बालुवा निकालेर काठमाण्डौ लाने काम भएको पाइएको छ । असारदेखि भदौ महिना भर नदीमा गिटी ढ्गां बालुवा उत्खनन गर्न नपाउने कानुन व्यवस्था छ । राज्यले व्यवस्थामा जिल्ला प्रशाशन कार्यलय र प्रहरीले ३ दिनभित्र आवश्यक कारबाही गर्नेतर्फ ध्यानकषर््न गराउनुभएको छ । नियम कानुनविपरीत भएको सो गतिविधिबारे विभिन्न संचारमाध्यमबाट सार्वजजिक हुँदै हाएपनि जिल्लन प्रशाशन कार्यलय र जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले सो कार्यमा संल्गनलाई नियन्त्रणमा नलिएकोमा आक्रोश व्यतm गर्दे पुर्वमन्त्री बस्नेतले सो विषतरपनि सिन्धुपाल्चोकमा भने रातभरी हजारौ टिप बालुवा निकालेर काठमाण्डौ ओसारपसार भईरहेको छ । सिन्धुपाल्चोकमा बालुवा तस्करीमा नेपाल कम्युनिष्ट पार्टीका नेता नै संलग्न भएको समाचार प्रकाशन भइरहेको छ ।

सो विषयमा अवगत हुदाँह्दै पनि सरकार िनिकाय मौन रहँदै आएको छ । पुर्वमन्त्री बस्नेतले तोकिएको समयमा नियन्त्रणमा नलिए बाढीपहिरोको चपेटामा परेका नागरिकको साथले तस्कर पक्राउ गराउनुका साथै अवैध रुपमा निकालेका े बालुवा बाढी पिडितहरुको आवास निर्माणमा वितरण गर्न लगाउन जनदबाब सिर्जना गरिने समेत जनाईएको छ ।

पुर्वमन्त्री बस्नेत समाजमा सुखदुखमा सदैव जनताको साथमा रहँदै आउनुभएको छ । यस्ता गतिििवधिविरुद राज्य आफै चनाखो हुनुपर्नेमा पुर्वमन्त्रीले जोड दिन्भयो ।

MOST LIKED TREKKING ROUTE

Annapurna Base Camp Trek: Nepal Tourism

Shey-Phoksundo National Park: A Unique Trans-Himalayan ecosystem

Visit Nepal Year 2020: Why should you visit Nepal in 2019?

10 Popular Destinations in Western Part of Nepal

Is Nepal Safe To Travel In This Year?

Check Also

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन् रासस पाँचथर – पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *