बालुवा तस्करलाई पुर्वमन्त्री बस्नेतको चेतावनी
– नेपालयटाईम्स

नेपाली काँगे्रसका केन्द्रिय सदस्य तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले बालुवा तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न तीन दिने अल्टिमेटम दिनुभएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती बलेफी भोटेकोसी र सुनकोशी नदी किनारामा अवैध रुपमा बालुवा तस्करहरुले नदी दोहन गरी पहिरोको प्रकोप निम्त्याईरहेका छन ।बालुवा निकालेर काठमाण्डौ लाने काम भएको पाइएको छ । असारदेखि भदौ महिना भर नदीमा गिटी ढ्गां बालुवा उत्खनन गर्न नपाउने कानुन व्यवस्था छ । राज्यले व्यवस्थामा जिल्ला प्रशाशन कार्यलय र प्रहरीले ३ दिनभित्र आवश्यक कारबाही गर्नेतर्फ ध्यानकषर््न गराउनुभएको छ । नियम कानुनविपरीत भएको सो गतिविधिबारे विभिन्न संचारमाध्यमबाट सार्वजजिक हुँदै हाएपनि जिल्लन प्रशाशन कार्यलय र जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले सो कार्यमा संल्गनलाई नियन्त्रणमा नलिएकोमा आक्रोश व्यतm गर्दे पुर्वमन्त्री बस्नेतले सो विषतरपनि सिन्धुपाल्चोकमा भने रातभरी हजारौ टिप बालुवा निकालेर काठमाण्डौ ओसारपसार भईरहेको छ । सिन्धुपाल्चोकमा बालुवा तस्करीमा नेपाल कम्युनिष्ट पार्टीका नेता नै संलग्न भएको समाचार प्रकाशन भइरहेको छ ।
सो विषयमा अवगत हुदाँह्दै पनि सरकार िनिकाय मौन रहँदै आएको छ । पुर्वमन्त्री बस्नेतले तोकिएको समयमा नियन्त्रणमा नलिए बाढीपहिरोको चपेटामा परेका नागरिकको साथले तस्कर पक्राउ गराउनुका साथै अवैध रुपमा निकालेका े बालुवा बाढी पिडितहरुको आवास निर्माणमा वितरण गर्न लगाउन जनदबाब सिर्जना गरिने समेत जनाईएको छ ।
पुर्वमन्त्री बस्नेत समाजमा सुखदुखमा सदैव जनताको साथमा रहँदै आउनुभएको छ । यस्ता गतिििवधिविरुद राज्य आफै चनाखो हुनुपर्नेमा पुर्वमन्त्रीले जोड दिन्भयो ।
MOST LIKED TREKKING ROUTE
Annapurna Base Camp Trek: Nepal Tourism
Shey-Phoksundo National Park: A Unique Trans-Himalayan ecosystem
Visit Nepal Year 2020: Why should you visit Nepal in 2019?