बाढीले क्षेतिग्रस्त सडक खुलाउन पुर्वमन्त्रि बस्नेत आफै मैदानमा
नेपालयटाईम्स

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बाढीले क्षेतिग्रस्त सडक खुलाउन सरकारी निकायले व्यवास्ता गरेपछि पुर्वसुचना तथा संचारमन्त्री तथा नेपाली काँगे्रसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले आफै सक्रियता देखाउनु भएको छ ।
सिन्धुपाल्चोक जिल्ला बाहबिसे नगरपालिका बाट सरु भई दोलखा जिल्ला सम्म पुग्ने खाग्दल पलाती कर्थली दोलन्सा बिग’ सडक खण्ड यही मिति २०७७ असार २५ गते आएको भीषण पानीेको कारण बाहबिसे नगरपालिका ३ खाग्दल खोलाको बाढीले उतm सडक खण्ड कटान भई मोटर बाटो अवद्ध भएको थियो .तर साबिक बाहबिसे गााविस गाविस १,२,३ ःथानीय बासिहरुले अवद्ध सडक खुलाउनको लागि बाहबिसे नगरपालिकामा बारम्बार डेलिकेशन जाँदा पनि नगरपालिकाबाट वास्ता नगरे.पछि नेपाली काँगे्रसका केन्द्रिय सदस्य एवम पुर्वसुचना तथा संचारमन्त्री तथा लोकप्रिय नेता मोहन बहादुर बस्नेतको निर्देशनमा नेपाली काँगे्रस सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतको नेत्तृवमा स्थानीय युवा नेता तथा कार्यकताहरु र समाजसेवीहरुको सहयोगमा अवद्ध सडक खुलाउने काम सरु गरिएको छ ।. खाक्दल खोलाले क्षतविक्षत बनाएको खक्दल,कर्थली,दोलान्सा बिग’ सडक खण्ड खुलाउन उहाँले देखाउनु भएको उत्तदनयित्वलाई स्थानियले प्रशंसनिय काम भनेका छन् ।

जनताको सेवा गर्न सरकारमा नै रहनुपर्छ भन्ने छैन भन्ने उदारहरण पुर्वमन्त्रीले दिनुभएको छ । झुठा बाचा दिएर चटक्कै बिर्सिने सरकारका यस्ता गतिविधिलाई नियाल्न जरुरी छ पुर्वमन्त्री बस्नेतले विगतदेखि नै समाजमा निरन्तर जनताको सेवामा लाग्नुभएको छ महामारी बाढीपहिरो समेतको ख्याल नगरी उहाँ लोकको सेवामा निरन्तर लाग्नुभएको छ ।

READ THESE ALSO . . . . . . . .
Best Trekking Season In Nepal: Visit Nepal Year 2020
Rara National Park: Best Trekking Zone of Nepal
Tsum Valley Trekking Known as a Sacred Pilgrimage Valley
Mardi Himal Trekking: Right Destination for Festive Holiday
Pattale Higher than Everest: Best Himalayan Tours
MOST LIKED TREKKING ROUTE
Annapurna Base Camp Trek: Nepal Tourism
Shey-Phoksundo National Park: A Unique Trans-Himalayan ecosystem
Visit Nepal Year 2020: Why should you visit Nepal in 2019?