Tuesday , December 1 2020
Breaking News
Home / बिजनेस / कोरिया पर्यटन संगठन नेपालको ट्राभल उद्योगलाई पुग्ने विशेष वेबिनार

कोरिया पर्यटन संगठन नेपालको ट्राभल उद्योगलाई पुग्ने विशेष वेबिनार

कोरिया पर्यटन संगठन नेपालको ट्राभल उद्योगलाई पुग्ने विशेष वेबिनार

– नेपालयटाईम्स

काठमाडौं – Travtalk सँगको सहकार्यमा कोरिया टुरिज्म आर्गेनाइजेशन (KTO) ले १९ अगस्त, २०२० मा नेपाली समय १२ बजे नेपाल ट्राभल व्यापारका लागि विशेष वेबिनारको आयोजना गर्ने भएको छ । यो नेपाली ट्राभल व्यायरको लागि कोरिया पर्यटन को पहिलो वेबिनार हो ।

प्त्इ ले नेपाल व्यापारका लागि वेबिनारको मार्फतबाट कोरियाका अविश्वसनीय सुन्दर पर्उटकिय क्षेत्रहरूलाई प्रकाश पार्नेछ । जसले नेपाली यात्रीका लागि उपयुक्त हुने विश्वास गरिएको छ । निर्देशक योङ्ग गेउल चोई द्वारा वेबिनार नेतृत्व गरिनेछ भने कोरिया पर्यटन संगठन बाट मार्केटिंग प्रबन्धक संदीप दत्ता ले सभापतित्व ग्रहण गर्नु हुनेछ । नेपाल पर्यटन बोर्डका संस्थापक बोर्ड सदस्य, नेपाल एयरलाइन्स कर्पोरेशनका पूर्व बोर्ड सदस्य, नेपाल पाटा चेप्टरका पुर्व अध्यक्ष, टुर अपरेटर्सका लागि नेपाल एसोसिएसनका अध्यक्ष र नेपाल टुर एण्ड ट्राभल एसोसिएसनका सल्लाहकार बसन्तराज मिश्र, वक्ताको रूपमा प्रस्तुत हुनु हुनेछ ।

वेबिनारमा सहभागी हुनको लागि यस लिङ्क मार्फत दर्ता गर्न सकिनेछ ।

क्लिक गर्नु

कोरिया र नेपाल मैत्री कूटनीतिक सम्बन्ध स्थापना सगै कोरियाले नेपालको आर्थिक विकासमा महत्वपूर्ण र भरपर्दो साझेदार भुमिका खेलिरहेको छ ।

सन् २०१९ मा नेपालबाट दक्षिण कोरिया आएका कुल आगन्तुक २६,३१३ थिए । कोरिया पर्यटन संगठन आगामी वर्षहरुमा पनि नेपालबाट गएका धेरै यात्रुहरुलाई स्वागत गर्न तयार रहेको छ ।

केरियामा युनेस्को विश्व सम्पदाका साथ धेरै पुरानो बौद्ध मन्दिर वा घर रहेका छन् । दक्षिण कोरिया पर्यटकहरुका लागि स्वर्ग हो जुन एक पटक घुमेर रहर मेटिन सक्दैन ।

कोरियाको शीर्ष १० आकर्षणहरू

1. Gyeongbokgung Palace, the main legal residence of the royal family during the Joseon

dynasty

2. Namsan Seoul Tower, famous for its nightscape view of the city of Seoul

3. Bukchon Hanok Village, a representative attraction of Seoul that shows the charm of Korea’s

traditional buildings

4. Namiseom Island, originally just a hilltop, the island’s effort to preserve nature and reuse

recyclable items is noteworthy

5. Lotte World, the all-year-round amusement park with attractions that include a carousel,

Spanish pirate ship, flume ride and big thrill rides like the Gyro Drop and Gyro Spin

6. Changdeokgung Palace and Huwon, built in the early Joseon period and, of all the palaces,

served as the royal residence the most

7. Hongdae, a cultural hub that has streets lined with cafés, restaurants, bars and shops

8. Insa-dong, or ‘Street of Traditional Korean Culture’ and the main thoroughfare lined with

crafts and souvenir shops, restaurants and cafés serving traditional foods and teas in hanok

buildings

9. Busan Gamcheon Culture Village, a kaleidoscope of colour built in a stair-step fashion on the

side of a hill in Busan

10. Myeong-dong, a district of fashion, shopping and unique street food

डाउनलोड गर्न योग्य तस्बिरहरूको लागि यहाँ क्लिक गर्नुहोस्:

Check Also

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन् रासस पाँचथर – पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *