Tuesday , December 1 2020
Breaking News
Home / बिजनेस / सिभिल मलको सामान अब ग्यापुबाट पाईने

सिभिल मलको सामान अब ग्यापुबाट पाईने

सिभिल मलको सामान अब ग्यापुबाट पाईने
– नेपालयटाईम्स

सिभिल मलको सामान अब ग्यापुबाट पाईने
सिभिल मलको सामान अब ग्यापुबाट पाईने

लकडाउनको कारण आफुले चाहेका सामान किन्न नपाएका काठमाडौका ग्राहकहरुलाई ग्यापु अनलाईन सपिङले सिभिल मलको सम्पुर्ण सामान घरघरमा पु¥याउने भएको छ ।

कडाउनको समय सर्वसुलभ तरिकाले दैनिक उपभोग्य सामानहरुको समाजिक दूरी कायम राख्दै सुपथ मूल्यमा छिटो छरितो घरदैलो मै पुगेर सामान पु¥याउने गरी ग्यापु अनलाइन सपिङले गत वर्ष चैत्र २१ देखि आफ्नो सेवा आरम्भ गरेको हो ।

यसै गरि ग्राहकहरु चाहना र आवश्यकतालाई मध्यानजर राखि आफ्नो सेवा विस्तार गर्ने क्रममा ग्यापुले सिभिल मलसंग आज एक्स्क्लुसिभ सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार भर्चुअल सिविल मल अब विशेष रूपमा ग्यापु डटकम GYAPU.COM मा मात्र उपलब्ध हुने छ । यसमा ४,००,००० भन्दा बढी भण्डारण इकाइ उपलब्ध हुनेछ ।

सम्झौता अनुसार, ग्यापुबाट सिविल मलको १५० भन्दा बढी पसलहरुको सामानहरु खरिद गर्न सकिने छ । यस अनलाइनमार्फत खरिद गर्ने ग्राहकले इसेवा, फोनपे, आइएमीपे, प्रभुपे, कनेक्ट आइपियस्, सेलपे लगायतका सबै प्रकारको नेपाल र विदेशबाट बंैक कार्डहरुबाट भुक्तानी गर्न सकिने छ । यसै गरि यस अनलाइनमा ६०५ सम्मको विशेष छूटहरू पनि उपलब्ध हुने छ । अनलाईनमा खरिद गरेको सामान सोहि दिन निः शुल्करुपमा डेलिभरि गरिने छ

यो सम्झौता २ बर्षका लागि लागु हुने छ ।

सिभिल मलको सामान अब ग्यापुबाट पाईने

READ THIS ALSO

10 Domestic Travel Destinations: Where you can make your trip in this Season

Halesi Mahadev Temple: Pashupatinath of Eastern Nepal

Religious Sites of Nepal Tourism In Nepal

Lord Shiva Statue Sanga Do you Know These Facts?

Chovar Taudaha Best Couple Destination in Kathmandu

Check Also

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्

पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन् रासस पाँचथर – पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण …

Leave a Reply

Your email address will not be published. Required fields are marked *