Sunday , May 31 2020
Breaking News
Home / बिजनेस / मिस एसइइ टुरिजम नेपाल २०२० आयोजना गरिने, अडिसन खुल्ला

मिस एसइइ टुरिजम नेपाल २०२० आयोजना गरिने, अडिसन खुल्ला

मिस एसइइ टुरिजम नेपाल २०२० आयोजना गरिने, अडिसन खुल्ला
– नेपालयटाईम्स

मिस एसइइ टुरिजम नेपाल २०२० आयोजना गरिने, अडिसन खुल्ला
मिस एसइइ टुरिजम नेपाल २०२० आयोजना गरिने, अडिसन खुल्ला

नेपाल भ्रमण वर्ष २०२नेपाल भ्रमण वर्ष २०२०

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० तथा नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले मिस एसइइ टुरिजम नेपाल २०२० आयोजना हुने भएको छ ।

पर्यटन प्रबद्र्धनमा आधारित भएर विभिन्न ईभेन्ट आयोजना गर्दै आएको एस.एस. के. मिडियाले मिस एसइइ टुरिजम नेपाल २०२० आयोजना गर्न लागको हो ।

आगमी अप्रिल ४ अर्थात चैत्र २२ गते बाट अडिसन राउण्ड सुरु हुन लागेको यस प्रतियोगितात्मक कार्यक्रमले एसइइ दिएर बसेका बिद्यार्थीहरुका लागी समयको सदुपयोग तथा भावी योजना तय गर्नको लागि सुबर्ण अवसर पनि हो । कार्यक्रमको मूल उदेश्य नै सौन्दर्य प्रतियोगिताबाट विश्वस्तरमा पर्यटन तथा नेपाली कला संस्कृतिको प्रचार प्रसार गर्नु रहेको आयाजक संस्था एस.एस. के. मिडियाका प्रमुख कार्यकारी निर्देशक सन्तोष खत्रिले नेपालयटाईम्सलाई बताए ।

NEPALAYATIME TELEVISION

कार्यक्रमा सहभागि बिजेताले कलेज अध्यायनमा आर्थिक छुट, आर्थिक पुरस्कार सहित विभिन्न पुरस्कार ले सम्मान गरिने छ ।

प्रतियोगितामा सहभागि हुनका लागि अडिसन खुलिसकेको छ, र योग्यता क्षमता पुगेका ईच्छुक बिद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागि हुनका लागि अनिबार्य रुपमा एसइइ प्रवेशपत्र पेश गर्नु पर्नेछ ।

उक्त कार्यक्रममा सहभागिलाई क्षमता अभिवृद्धि तथा विभिन्न तालिम दिईने छ भने यस कार्यका लागि मिस नेपालकि बिउटी विथ पर्पोज बिजेता नीतिका कार्मचार्यले समायोजन गर्नेछिन् ।

POPULAR TREKKING AREAS

Check Also

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभएको सम्बोधन

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभएको सम्बोधन

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *