Thursday , September 24 2020
Breaking News
Home / शिक्षा / अष्ट्रिलियन कलेज द्वारा नेपाली कन्सल्टेन्सि सम्मानित

अष्ट्रिलियन कलेज द्वारा नेपाली कन्सल्टेन्सि सम्मानित

Nepalayatimes

 

अष्ट्रिलियाको सिड्नीमा रहेको अष्ट्रिलियन हार्वर ईन्टरनेसनल कलेजले बिश्वभर रहेका आफ्ना एजेण्टहरुलाई सम्मानित गरेको हो ।

थाईल्याण्डको सेराटन होटल परिसरमा एक कार्यक्रमका बिच नेपालको तर्फबाट निष्ट ईन्टरनेसनल एजुकेसन सम्मानित भएको छ । निष्टका तर्फबाट निर्देशक प्रदिप भुषाल तथा अन्तराष्ट्रिय बिभाग प्रमुख केशब सिम्खडाले उक्त सम्मान ग्रहण गरेका थिए ।

नेपालबाट उच्चतम बिधार्थी भर्ना तथा अधिक भिसा लगाउन सफल भएको भन्दै निष्टलाई उक्त सम्मान दिईएको कार्यक्रमकाबिच उद्घोष गरिएको थियो ।

निष्ट ईन्टरनेसनल एजुकेसन एक सफल युवा नेतृत्वद्वारा सञ्चालित रहेको परामर्श केन्द्र हो जसले आफ्नो स्थापनाको छोटो समयमा नै नेपालको टप लिष्टमा नाम बनाउन सफल भएको छ ।

सम्मानले आफुलाई अझ बढी जिम्मेवारी र नेपाली बिधार्थीको उच्च शिक्षा अध्यायनमा निहित भबिष्यप्रति झन् उत्तरदायी बनाएको कुरा सम्मान ग्रहण लगत्तै अन्तराष्ट्रिय बिभाग प्रमुख केशब सिम्खडाले नेपालयटाईम्सलाई बताएका छन् ।

 

For More: Nist International Education, Padhmodaya Mode, Putalisadak, Kathmandu

Check Also

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा रासस/नेपालयटाईम्स काठमाडौँ, असोज ६ गते । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *