Monday , January 25 2021
Breaking News
Home / मनोरन्जन / बुहुप्रतिक्षित चलचित्र चि मुसि चिको गित सार्वजानिक

बुहुप्रतिक्षित चलचित्र चि मुसि चिको गित सार्वजानिक

Nepalayatimes

युबराज कार्कि र अनिल पाण्डेको प्रस्तुति रहेको बुहुप्रतिक्षित नेपाली चलचित्र चि मुसि चिको गित काठमाडौं स्थित राजिङ मलमा एक समारोह गरी सार्वजानिक गरिएको छ ।

 

जम्मा ४ वटा गित रहेको उक्त चलचित्रका गितमा संगित सुरज अधिकारी, ३ बटा गित र १ बटा गित रेगन क्षेत्रिको रहेको छ भने स्वर अन्जु पन्त, अलमोडा, तारा प्रकाश लिम्बू, युबराज चौलागाईं आदिको रहेको छ । कार्यकारि निर्माता शिबराज कार्कि रहेको उक्त चलचित्रको लेखन निर्देशन दिनेश श्रेस्ठको रहेको भने द्वन्द्ध निर्देहन अष्ट महर्जनको रहेकने छ । कलाकार सुनिल क्षेत्री अलिसा शर्मा, शुशान्त कार्कि, कमलि बाईबा, रश्मि भट्ट, शशांक बस्याल शेखर सुबेदि आदिको अभिनय चलचित्र भित्र दर्शकले देख्न पाउने छन् ।

 

Watch Video

श्राबण ११ गते रिलिज मिति तोकेको उक्त चलचित्रको निर्माता , अरुण कुमार गुरुङ शुबास भुर्तेल, डुब बहादुर गुरुङ, सह निर्माता अनिल कुमार श्रेस्ठ तथा क्यामेरा बासु न्यौपानेको रहेको छ ।

 

नेपालयटाईस सँगको कुराकानीमा प्रस्तोता अनिल पाण्डेले चलचित्र बिध्यमान धार भन्दा फरक धारको भएको पक्कै पनि दर्शकले अन्य भन्दा बिकुलै फरक स्वाद पाउने उललेख गरेका छन् भने कुराकानीमा खासै खुल्न नचाहेका जस्ता देखिएका उनले चलचित्र सबैकुरा साउन ११ गते नै हेर्न गएपछि मात्र थाहा हुने बताए

Check Also

कोमलमाया खड्ग बस्नेत स्मृति कपको पुरस्कार कांग्रेस सभापति देउवाबाट वितरण

पुस २८, नेपाली काँगे्रसको खेलकुद विभागदारा आयोजित कोमलमाया खडग बस्नेत स्मृतिमा मंगलबार मेलम्ची नगरपालिका र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *