Friday , September 18 2020
Breaking News
Home / खेलकुद

खेलकुद

तालपोखरामा डुंगा दौड प्रतियोगिता हुँदै

तालपोखरामा डुंगा दौड प्रतियोगिता हुँदै

तालपोखरामा डुंगा दौड प्रतियोगिता हुँदै –नेपालयटाईम्स भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा यही फागुन ८ गते डुंगा दौड प्रतियोगिता आयोजना हुने भएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ । तालपोखरा संरक्षण विकास समितिद्वारा आयोजना हुने सो प्रतियोगिताका सहभागीले काठको मात्र डुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ । एक डुङ्गामा दुई जनाले मात्र सहभागीता जनाउन …

Read More »

बैशाख १२ मा लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुनको तयारी

बैशाख १२ मा लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुनको तयारी – नेपालयटाईम्स भूकम्प स्मृति दिवशका अबसरमा गोरखामा म्याराथुन दौड आयोजना गर्ने तयारी भएको छ । ट्रेकिङ एसोसियसन टान, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाको आयोजना र धार्चे मनास्लु पर्यटन बिकास समितिको सहयोगमा लिगलिगकोटदेखि भूकम्पको केन्द्र बारपाकसम्म अल्ट्रा म्याराथुन दौड गर्न लागिएको हो । नेपाल भ्रमण वर्ष २०२० को सन्र्दभमा ऐतिहासिक स्थलहरुको …

Read More »

गोकियो लेकमा आईस हक्की प्रतियोगिता हुने

गोकियो लेकमा आईस हक्की प्रतियोगिता हुने

गोकियो लेकमा आईस हक्की प्रतियोगिता हुने नेपालय टाईम्स- काठमाडौं नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल तथा नेपाल आईस हक्की संघको सहकार्यमा विश्वकै अग्लो स्थान गोकियो लेकमा आईस हक्की प्रतियोगिताको आयोजना गर्ने भएको छ । फेब्रुअरी १४ मा ४ हजार ७ सय मिटर अग्लो गोकियो लेकमा विश्व किर्तिमान राख्ने उदेश्यले सो सहासिक खेलको आयोजना …

Read More »

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई – नेपालयटाईम्स   पर्वतका अनिष थापाले दशौं लिगलिगे दौडको उपाधि हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन्। थापालाई ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको छ। दौड जितेसँगै अनिषलाई श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गरिएको छ। …

Read More »

गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने

गोरखाको पर्यटन प्रबर्द्धन गर्न 'लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार' म्याराथन हुने

गोरखाको पर्यटन प्रबर्द्धन गर्न ‘लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार’ म्याराथन हुने – मनोज पराजुली/नेपालयटाईम्स गोरखा – गोरखाको पर्यटन प्रबर्द्धन गर्नको लागि ३८ कि.मि. लामो लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार म्याराथन हुने भएको छ। गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा भाद्र २५ गते उक्त म्याराथन हुन लागेको हो । “नेपालको उत्पत्तिदेखि जगसम्म” को अवधारणामा भाद्र २५ गते “लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार” गर्न लागिएको गोरखा …

Read More »

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।  खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र जाहिर खान छन् । …

Read More »