Wednesday , November 25 2020
Breaking News
Home / शिक्षा

शिक्षा

नेपाल युथ एसडिजि समिट सम्पन्न

नेपाल युथ एसडिजि समिट सम्पन्न

नेपाल युथ एसडिजि समिट सम्पन्न काठमाण्डौ – दिगो विकास लक्ष्यलाई प्रवद्र्धन गर्ने उदेश्यले नेपाल युथ एसडिजि समिट आयोजना भएको छ । तिन दिनसम्म भर्चुअली संचालन भएको समिट युथ एड्भोकेसी नेपालद्वारा युरोपियन युनियन, युनेस्को लगायतका संघसंस्थाहरुसँगको सहकार्यमा आयोजना गरिएको हो । समिटको पहिलो दिन राष्ट्रिय शिक्षा खाका–२०३० र दिगो विकासको स्थानियकरणमा युवाको भुमिका विषयमा सघन संवाद भएको थियो । शिक्षा सम्बन्धी …

Read More »

नागरिक सत्याग्रहलाई फोटोपत्रकार समूहको साथ

नागरिक सत्याग्रहलाई फोटोपत्रकार समूहको साथ

नागरिक सत्याग्रहलाई फोटोपत्रकार समूहको साथ काठमाडौं – नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिन देखि आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि निरन्तररुपमा झरीको प्रवाह नगरी पाँच दिने सत्याग्रह अभियानमा वस्नुभएकोले उहाहरुको हौसला र सर्घषको लागि साथ दिनका लागि लागि राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रिय …

Read More »

रगत अभावमा काँगे्रस खेलकुद विभागले गयो रक्तदान

रगत अभावमा काँगे्रस खेलकुद विभागले गयो रक्तदान

रगत अभावमा काँगे्रस खेलकुद विभागले गयो रक्तदान नेपालयटाईम्स नेपाली काँगे्रसका संस्थापक नेता तथा त्रिभुवन विश्वविघालयका प्रथम उपकुलपति स्वर्गीय श्री सुवर्ण शम्शेर जबरा ज्युको सम्भनामा नेपाली काँगे्रस केन्दिय खेलकुद विभाग विश्वविघालय खेलकुद संघको संयुक्त आयोजनामा पुर्व सुचना सञ्चार मन्त्री तथा नेपाली काँगे्रसका केन्द्रिय खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा नेपाली काँगे्रस केन्द्रिय खेलकुद विभागको परिसरमा रतmददान कार्यक्रम आयोजना सम्पन्न …

Read More »

दक्षिण एसीयाली युवा सम्मेलन सम्पन्न

दक्षिण एसीयाली युवा सम्मेलन सम्पन्न

दक्षिण एसीयाली युवा सम्मेलन सम्पन्न काठमाण्डौ । कोभिड–१९ ले युवाका सवालमा पारेको प्रभाव र युवाले खेलिरहेको भुमिकालाई युवाहरु विचमा अनुभव साटासाट गर्ने उदेश्ले भर्चुअल माध्यमबाट दक्षिण एसीयाली सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको आयोजना युएनभि, युनेस्को, एक्सन एड नेपाल तथा सार्वजानिक शिक्षाका लागि विश्वव्यापी अभियान नामक संस्थाहरुसँगको सहकार्यमा युथ एड्भोकेसी नेपालले गरेको थियो । सम्मेलनमा दक्षिण एसियाका भारत, पाकिस्तान, वंगलादेस, …

Read More »

राष्ट्रिय स्वयंसेवक नीति जारी गर्नु पर्ने – सरकोरवालाहरु

राष्ट्रिय स्वयंसेवक नीति जारी गर्नु पर्ने – सरकोरवालाहरु

राष्ट्रिय स्वयंसेवक नीति जारी गर्नु पर्ने – सरकोरवालाहरु काठमाण्डौं – देश विकासमा युवाहरुलाई सहभागी गराउनकोलागि नेपाल सरकारले राष्ट्रिय स्वयंसेवक नीति जारी गर्नु पर्ने सरोकारवाला समुहले वताएका छन । जुम क्लाउडमा युथ एड्भोकेसी नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा सहभागीहरुले उक्त कुरा वताएका हुन । कार्यक्रममा वोल्दै राष्ट्रिय युवा परिषदका माधव ढुङ्गेलले भने, “ एसईइ परिक्षा दिएर वसेकालाई १५ दिन, पल्स …

Read More »

को हुँ म? थुप्रै नाम दिएछन समाजले पर्बत बास्तोला

को हुँ म? – पर्बत बास्तोला थुप्रै नाम दिएछन समाजले डाक्टर, इन्जिनियर, जस्ता अनगिन्ती नामहरु लिदै “तेरो भबिष्य हो,” भनेको जब, आज एक अन्तरवार्ताको प्रश्न “तपाइँको बारेमा केहि भन्नुहोस” भन्दा ति नामहरु सुन्यमा बिलाऊँछन् र टोलाउँदै सोच्छु को हुँ म? “म यो संसारको रचनाकार, म हर जीबमा छु” पबित्र गिताको यो बाक्य नियाल्दा लाग्ने गर्दछ कतै म भगवानको एउटा पाटो त …

Read More »

लकडाउन प्रभावित नेपालीलाई बेलायती युनिभर्सिटीले छात्रवृत्ती दिने

लकडाउन प्रभावित नेपालीलाई बेलायती युनिभर्सिटीले छात्रवृत्ती दिने

लकडाउन प्रभावित नेपालीलाई बेलायती युनिभर्सिटीले छात्रवृत्ती दिने – नेपालयटाईम्स काठमाणडौ – बेलायतमा रहेका कतिपय युनिभर्सटीहरुले बेलायतमा पढ्न जान चाहने नेपालीलाई ३००० पाउण्ड स्ट्रलिङ बराबरको छात्रवृत्ति दिने भएक‍ो छ । बेलायतको लिभरपुलमा रहेको लिभरपुल जोन मुरे लगायतका केही युनिभर्सिटीले अागमी सेप्टेम्बर इन्टेकमा नेपालका कोरोन तथा लकडाउन प्रभावित बिधार्थीलाई ३००० पाउण्ड स्ट्रलिङ बराबरको छात्रवृत्ति दिने भएक‍ो छ । नेपालय टाईम्स सँगको कुराकानीमा …

Read More »

चितवनमा ‘फेशन र म्युजिकल शो’ गर्दै एएईसी ग्लोबल

चितवनमा ‘फेशन र म्युजिकल शो’ गर्दै एएईसी ग्लोबल

चितवनमा ‘फेशन र म्युजिकल शो’ गर्दै एएईसी ग्लोबल – नेपालयटाईम्स चितवन – चितवनमा ‘समर फिष्ट रेन पार्टी’ सांगितिक कार्यक्रम हुने भएको छ । ओम मंगलम् इभेन्ट्सको आयोजना तथा एएईसी ग्लोबलको सह-आयोजनामा हुने सांगितिक कार्यक्रम दुई दिनसम्म चल्नेछ । साउन १० गते भरतपुर–११ जागृति चोकमा रहेको धावन रिक्रियसन एण्ड पार्टी प्यालेसमा ‘ओपन फेशन शो’ हुनेछ । इभेन्ट्सका म्यानेजर प्रसिव सापकोटाले ‘फ्लोर’ …

Read More »

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने भोली मंगलवार राति ०१ वजेर४६ मिनेट बाट सुरु हुने खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । जसलाई प्रतिकुल मौसममा नेपालको सवै भुभागवाट पृथ्विको सघन छाँया परेको भागवाट देख्न सकिन्छ । अग्रेजि पात्रो अनूसार यो ग्रहण जूलाई १७ तारिक र नेपाली पात्रो अनुसार असार ३१ गते राती पर्नेहुन्छ । नेपाली पात्रो अनुसार …

Read More »

२०७६/०७७ वजेट प्रस्तुत १३ खर्ब १५अर्बमा कता छ शिक्षा र स्वास्थ ।

  आ. व. २०७६/०७७ को वजेट भाषण अर्थमन्त्रि युवराज खतिवडाले संसदमा प्रस्तुत पेश गर्नुभएको छ । कुल १३ खर्ब १५ अर्ब छुट्टाइएको वजेटमा उत्पादन, आयोजना हस्तान्तरण र प्रादेशिक संरचना बनाउन जोड दिएको छ । सामाजिक क्षेत्र विकास शिक्षा तर्फ माध्यामिक तह सम्म निशुल्क गरेको छ । ठुला विश्वविद्यालय अवधारण साथै साक्षरता अभियानमा जिल्ला संगै मदरसा ,गुरुकुल ,गुम्वा ,लाई स्तरउन्नति गरिने …

Read More »