Wednesday , November 25 2020
Breaking News
Home / बिजनेस

बिजनेस

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट नेपालयटाईम्स चितवन – कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताउनुभयो । …

Read More »

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक पोखरा – पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी …

Read More »

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा रासस/नेपालयटाईम्स काठमाडौँ, असोज ६ गते । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती …

Read More »

आन्तरिक उडानको सन्तोषजनक बुकिङ, वायुसेवा कम्पनी उत्साहित

आन्तरिक उडानको सन्तोषजनक बुकिङ, वायुसेवा कम्पनी उत्साहित

आन्तरिक उडानको सन्तोषजनक बुकिङ, वायुसेवा कम्पनी उत्साहित रासस/नेपालयटाईम्स काठमाडौँ,असोज ३ गते। कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान …

Read More »

आन्तरिक उडान नियमित हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

आन्तरिक उडान नियमित हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

आन्तरिक उडान नियमित हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित रासस/नेपालयटाईम्स पोखरा – मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले लामो समयको बन्दाबन्दीपछि सञ्चालनमा आउन लागेको हवाई …

Read More »

कोभिड–१९ का कारण हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

कोभिड–१९ का कारण हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो – नेपालयटाईम्स काठमाडौं – कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी नियन्त्रणका …

Read More »

कोरिया पर्यटन संगठन नेपालको ट्राभल उद्योगलाई पुग्ने विशेष वेबिनार

कोरिया पर्यटन संगठन नेपालको ट्राभल उद्योगलाई पुग्ने विशेष वेबिनार – नेपालयटाईम्स काठमाडौं – Travtalk सँगको सहकार्यमा कोरिया टुरिज्म आर्गेनाइजेशन (KTO) ले १९ अगस्त, २०२० मा नेपाली समय १२ बजे नेपाल ट्राभल व्यापारका लागि विशेष वेबिनारको आयोजना गर्ने भएको छ । यो नेपाली ट्राभल व्यायरको लागि कोरिया पर्यटन को पहिलो वेबिनार हो । प्त्इ ले नेपाल व्यापारका लागि वेबिनारको मार्फतबाट कोरियाका अविश्वसनीय …

Read More »

सिभिल मलको सामान अब ग्यापुबाट पाईने

सिभिल मलको सामान अब ग्यापुबाट पाईने

सिभिल मलको सामान अब ग्यापुबाट पाईने – नेपालयटाईम्स लकडाउनको कारण आफुले चाहेका सामान किन्न नपाएका काठमाडौका ग्राहकहरुलाई ग्यापु अनलाईन सपिङले सिभिल मलको सम्पुर्ण सामान घरघरमा पु¥याउने भएको छ । कडाउनको समय सर्वसुलभ तरिकाले दैनिक उपभोग्य सामानहरुको समाजिक दूरी कायम राख्दै सुपथ मूल्यमा छिटो छरितो घरदैलो मै पुगेर सामान पु¥याउने गरी ग्यापु अनलाइन सपिङले गत वर्ष चैत्र २१ देखि आफ्नो सेवा …

Read More »

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव – नेपालयटाईम्स काठमाडौं – बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन्। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन्। नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव …

Read More »