आफ्ना नागरिकलाई सुर्खेतमा राहत बाँड्दै पलाँताका अध्यक्ष बम – नेपालयटाईम्स सुर्खेत कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँति कान्छाले सुर्खेतमा राहात बाडेका छन् । लकडाउनका कारण सुर्खेतमा समस्यामा परेका पलाँता गाउँपालिकाका विद्यार्थी र अन्य समूदायलाई उनिहरुको कोठामै पुगेर अध्यक्ष बमले व्याक्तिगत तर्फबाट खाद्यन्न सहयोग गरेका हुन् । ‘लकडाउनका कारणले पढ्नको लागि सुर्खेत आएका विद्यार्थीहरु समस्यामा परेको मैले सुने त्यो सुन्ने …
Read More »किसानले बाँडे देवघाटमा तरकारी र फलफुल
किसानले बाँडे देवघाटमा तरकारी र फलफुल – नेपालयटाईम्स भरतपुर-२५ शुक्रनगरमा व्यवसायिक तरकारी खेती गर्दै आएका समिर भुषाल र उनको समूहले आज ठूलो परिमाणमा नि:शुल्क तरकारी/फलफुल वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन सरकारले लकडाउन गरेपछि भएको खाद्यान्न अभावलाई पूर्तिगर्न भुषालले केही दिनयता नि:शुल्क तरकारी बाँड्दै आएका छन् । आज देवघाट पुगेको भुषाल नेतृत्वको समूहले ७ सय किलो तरकारी …
Read More »सिस्नुको परिकारमा रमाउँदै पर्यटक
सिस्नुको परिकारमा रमाउँदै पर्यटक – नेपालयटाईम्स कालिकोट – जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको हो । होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकारका खाना नै बढी खोज्ने गरेका छन् । सिस्नु, कोदो, मकै र रातो चामलको परिकार बढी खोज्ने गरेको होमस्टे …
Read More »दोलखा छेच्यु साँस्कृतिक महोत्सव २०७६
छेच्यु साँस्कृतिक महोत्सव २०७६ नेपालयटाईम्स दोलखा – छेच्यु पर्वको धार्मिक तथा साँस्कृतिक पक्षलाई उजागर एवं प्रचार प्रसार गर्ने उदेश्यका साथ दोलखा जिल्लाको पर्यटकीय नगरी जिरीको वडा नं. २ स्थित सुन्दर शेर्पा वस्ती यलुङ बौद्धटारमा ‘छेच्यु साँस्कृतिक महोत्सव २०७६’ आयोजना गरिने भएको छ । शेर्पाहरुको महाड चाड छेच्यु र भिजिट नेपाल २०२० को अवसर पारेर जिरी नगरपालिका र वडा नं. २ …
Read More »लिगलिगकोटमा शिवको मुर्ति स्थापना
लिगलिगकोटमा शिवको मुर्ति स्थापना -नेपालयटाईम्स गोरखा जिल्लाको ऐतिहासिक स्थल पालुङ्टार नगारपालिका वडा नं. २ मा रहेको लिगलिगकोटमा फागुन ९ गते शिवरात्रीको अवसर पारेर भगवान शिवको मुर्ति थापना गरिएको छ । लिगलिगकोटमा औपचारिक कार्यक्रमका बिच पालुङटार नगरपालिकाका मेयर दिपक बाबु कंडेलले उद्घाटन गरेका हुन् । मंगल संसारी स्मृति प्रतिष्ठानका संस्थापक उमेश र बिजया अछामीको सौजन्यमा शिव मुर्ति लिगलिगमा राखिएको लिगलिग बिकास …
Read More »महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाइन
महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाइन – रासस/नेपालयटाईम्स महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाइन यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, …
Read More »शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मृत भेटियो
शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मृत भेटियो – नेपालयटाईम्स चितवन – चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताए । उनले निकुञ्जबाट गएको …
Read More »एतिहासिक धरहरा पुनःनिर्माण सन्तोषजनक
एतिहासिक धरहरा पुनःनिर्माण सन्तोषजनक – नेपालयटाईम्स काठमाडाैं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एतिहासिक धरहरा पुनःनिर्माणको काम सन्तोषजनक रहेको बताएका छन् । मंगलबार धरहराको पुनःनिर्माणबारे स्थलगत अवलोकनको क्रममा प्रमुख ज्ञवालीले अहिलेकै अनुरुप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन दिए । प्रमुख ज्ञवालीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले हालसम्ममा ३२ प्रतिशत काम …
Read More »तातोपानी कुण्डमा नुहाउनेको घुइँचो
तातोपानी कुण्डमा नुहाउनेको घुइँचो – नेपालयटाईम्स रसुवा– रसुवाको तातोपानी कुण्डमा नुहाउनेको सङ्ख्या बढ्न थालेको छ । गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङका अनुसार टिमुरेमा रहेको तातोपानी राजमार्गको नजिक, सुविधायुक्त पोखरी निर्माण भएका कारण डुवुल्कीमारी नुहाउने मानिसको सङ्ख्या दैनिक २ सय हाराहारीमा पुगेको छ । नेपाल–चीन सिमाना रसुवागढीदेखि करिब चार किलोमिटर दक्षिणमा पर्ने टिमुरे तातोपानीमा बास बस्ने पाटीको सुविधाले छिमेकी जिल्ला …
Read More »रास्कोट सामुदायिक अस्पतालका लागि सद्भाव युवा समाज कतारको दस लाख रुपैयाँ सहयोग
रास्कोट सामुदायिक अस्पतालका लागि सद्भाव युवा समाज कतारको दस लाख रुपैयाँ सहयोग – नेपालयटाईम्स काठमाडौ कालिकोट जिल्लामा बनिरहेको रास्कोट सामुदायिक अस्पतालका लागि सद्भाव युवा समाज कतारले दस लाख रुपैयाँ सहयोग गरेको छ । हालसालै न्यूज २४ टेलिभिजनको कार्यालयमा एक कार्यक्रम बिच समाजले रबि लामिछानेलाई उक्त रकम प्रदान गरेको हो । सोहि कार्यक्रममा सद्भाव युवा समाजको नेपाली शाखाले पनि अस्पतालका लागि …
Read More »