Tuesday , January 19 2021
Breaking News
Home / नेपाल (page 10)

नेपाल

मुल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने नेबिसंको घोषणा

Nepalayatimes   नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र बढ्दो महँगी घटाउन माग गर्दै विरोध स्वरुप प्रदर्शन गरेको छ । मुल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने समेत नेबिसंले घोषणा गरेको छ ।     शुक्राबार उनीहरुले सरकार बिरुद्ध प्रदर्शन गरका हुन्। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघमा आवद्ध विद्यार्थीहरुले उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती …

Read More »

स्याङजाका ६ ठग ठेकेदारको नाम गृह मन्त्रालयमा सिफारिस

Nepalayatimes सुरेन्द्र ढकालको अप्सरा कन्सट्रक्सन, स्याङजा । यसले सडक डिभिजन कार्यालयबाट ज्याग्दीखोला करिडोर निर्माण गर्ने सम्झौता गरेर ०७४ पुससम्म काम सक्ने सम्झौता गरेको थियो तर अहिलेसम्म २५ प्रतिशत मात्र काम सकेको छ । सञ्चालक सुरेन्द्र बस्नेत रहेको जस्ट इन टाइम कन्सट्रक्सन, कास्की । जस्ट इन टाइम कन्स्ट्रक्सनले सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ–कालिमाटी सडकखण्ड ढलानको ठेक्का लिएको थियो । हाल सञ्चालक सम्पर्क …

Read More »

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

काठमाडाैं – सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । अाजकाे राजधानी दैनिकमा समाचार छ ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित …

Read More »

अब जग्गा प्लटिङमा पूर्ण रोक, अब सरकारको जग्गा सम्बन्धी नयाँँ मापदण्ड यस्तो छ !हेर्नुहोस् पुरा बिवरण

  काठमाडौं – अब कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने भएको छ। भूमिसुधार मन्त्रालयले गत साउन २६ गते प्लटिङमा लगाएको रोकका बीरुद्ध परेको मुद्दामा सर्बोच्च अदालतले सरकारी कदमलाई सही ठह्याएको छ।   साउन २६ गते मन्त्रालयले निर्णय गरेपछि साउन २७ गतेनै नागरिकको सम्पत्ति माथिको हक हनन् भएको भन्दै सर्बोच्चमा रिट दायर भएको थियो। अधिवक्ता जगदिश आचार्यको रिटमा सर्वोच्च अदालतले भदौ १ …

Read More »

एकै परीवारका ४ बालिकाको मृत्यु, पुरै गाउ नै शोकमा…पूरा हेर्नुहोस

  लुम्बिनी – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ।   बिहान ११:३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना …

Read More »

नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती कुवेतमा पक्राउ

काठमाडौं- नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती कुवेतमा पक्राउ परेका छन्।सिन्धुपाल्चोक ठुलोपाखरकी मिना लामा र उनका श्रीमान श्याम कुमार लामालाई दुबईको प्रहरीले पक्राउ गरेको हो। उनीहरुविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।   पक्राउ परेकी मिनालाई प्रहरीले इन्टरपोलको सहयोगमा आइतबार नेपाल ल्याएको छ भने उनका श्रीमानलाई आगामी साता ल्याउने तयारी गरेको छ। महानगरीय अपराध महाशाखाका डिएसपी …

Read More »

नेकपा माके र एमाले बिच हुने एकताबारे डा. बाबुराम भट्टराईले गरे यस्तो टिप्पणी

आज हुन लागेको नेकपा माके र एमाले एकता सम्बन्धी डा. बाबुराम भट्टराईले यस्तो टिप्पणी गरे । आफ्नो पेजमा स्टास राख्दै भट्टराईले एकताबारे धारणा प्रस्तुत गरेका हुन् ।   नेपालका दुइ प्रमुख ‘कम्युनिष्ट’ घटक एमाले र माओवादी केन्द्रको आपसी विलय समकालीन नेपाली राजनीतिको एउटा निकै महत्वपूर्ण विषय हो।यसलाई कसैले पनि केही हैन भनेर नकार्न मिल्दैन। यो विषयमा आगामी केही समय राष्ट्रिय …

Read More »

धर्मगुरु श्रीनिवासले रुँदै भने धरोधर्म पाप गरेको होइन मलाई फँसाइयो पिसाव फेर्न गएका बेला कसले गोली हान्यो थाहा भएन

Nepalayatimes   आफैंमाथि गोली हान्न लगाएको आरोपमा पक्राउ गरिएका धर्मगुरु श्रीनिवास आचार्यले आफुलाई फँसाएको दाबी गरेका छन् ।हिरासतभित्र भोक हड्तालमा रहेका आचार्यलाई उपचारका लागि कोसी अञ्चल अस्पताल लगेका बेला रुदै भनेका छन् धरोधर्म पाप गरेको होइन मलाई फँसाइयो । म पिसाव फेर्न गएका बेला कसले गोली हान्यो थाहा भएन । ’गोली हान्ने आरोपमा पक्राउ परेका माधव चौधरी आफ्ना अंगरक्षक नै …

Read More »

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेपाल भ्रमण तालीका

नेपालयटाईम्स     २ दिने नेपाल भ्रमणमा आउन लागेका भारतिय प्रधानमन्त्रिको भ्रमण तालिका निम्न लिखित रहेको छ । परराष्ट्र मन्त्रालयले निकालेको सुचना अनुसार निम्ना समय तालिका रहनेछ । बैशाख २८ गते शुक्रबार बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण। ९ः३०– जानकी मन्दिरमा पूजा। १०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन। १ः३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात …

Read More »

‘दिगो उत्पादकत्व वृद्धि स्तरोन्नतिको पूर्वशर्त’

काठमाडौँ, वैशाख २७ गते । नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरुले दिएका छन् । यहाँस्थित बंगलादेशी राजदूतावास र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान प्रतिष्ठान (आइएसएसआर)ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘अल्पविकसित राष्ट्र बंगलादेशको स्तरोन्नति प्रक्रिया ः नेपाललाई शिक्षा’ विषयक कार्यशालामा उनीहरूले दिगो आर्थिक विकासका आधार तयार नभएसम्म …

Read More »