Friday , September 18 2020
Breaking News
Home / नेपाल

नेपाल

बालुवा तस्करलाई पुर्वमन्त्री बस्नेतको चेतावनी

बालुवा तस्करलाई पुर्वमन्त्री बस्नेतको चेतावनी – नेपालयटाईम्स नेपाली काँगे्रसका केन्द्रिय सदस्य तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले बालुवा तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न तीन दिने अल्टिमेटम दिनुभएको छ । सिन्धुपाल्चोकको इन्द्रावती बलेफी भोटेकोसी र सुनकोशी नदी किनारामा अवैध रुपमा बालुवा तस्करहरुले नदी दोहन गरी पहिरोको प्रकोप निम्त्याईरहेका छन ।बालुवा निकालेर काठमाण्डौ लाने काम भएको पाइएको छ । असारदेखि भदौ महिना …

Read More »

बाढीले क्षेतिग्रस्त सडक खुलाउन पुर्वमन्त्रि बस्नेत आफै मैदानमा

बाढीले क्षेतिग्रस्त सडक खुलाउन पुर्वमन्त्रि बस्नेत आफै मैदानमा

बाढीले क्षेतिग्रस्त सडक खुलाउन पुर्वमन्त्रि बस्नेत आफै मैदानमा नेपालयटाईम्स सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बाढीले क्षेतिग्रस्त सडक खुलाउन सरकारी निकायले व्यवास्ता गरेपछि पुर्वसुचना तथा संचारमन्त्री तथा नेपाली काँगे्रसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले आफै सक्रियता देखाउनु भएको छ । सिन्धुपाल्चोक जिल्ला बाहबिसे नगरपालिका बाट सरु भई दोलखा जिल्ला सम्म पुग्ने खाग्दल पलाती कर्थली दोलन्सा बिग’ सडक खण्ड यही मिति २०७७ असार २५ …

Read More »

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने

नेपालले तीन देशमा हवाई सम्झौता गर्ने काठमाडौं – नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आईतवार भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया,फिनल्याण र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । बैठकले भाद्र १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमति अवस्थामा …

Read More »

काँग्रेस नेता बस्नेतले लिए अभिभावक गुमाएका ८ बालिकाको उच्च शिक्षाको जिम्मा

काँग्रेस नेता बस्नेतले लिगे अभिभावक गुमाएका ८ बालिकाको उच्च शिक्षाको जिम्मा

काँग्रेस नेता बस्नेतले लिए अभिभावक गुमाएका ८ बालिकाको उच्च शिक्षाको जिम्मा – नेपालयटाईम्स पुर्व सुचना तथा संचारमन्त्री एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्य, खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा केही दिन अघि पहिरोमा परी अभिभावक गुमाएका आठ बालबालिकालाई १२ कक्षा सम्मको शिक्षा निःशुल्क व्यवस्था गरिदिने घोषणा गर्नुभएको छ । निरन्तरको अबिरल बर्षका कारण गत असार २५ गतेदेखि श्रावण ३० गते …

Read More »

रारा जाने छोटो बाटो निमार्ण कार्य अन्तिम चरण

रारा जाने छोटो बाटो निमार्ण कार्य अन्तिम चरण

रारा जाने छोटो बाटो निमार्ण कार्य अन्तिम चरण – नेपालयटाईम्स मुगु – जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो । …

Read More »

युथ एड्भोकेसिको संयोजनमा ३ दिवसीय राष्ट्रिय युवा सम्मेलन सम्पन्न

युथ एड्भोकेसिको संयोजनमा ३ दिवसीय राष्ट्रिय युवा सम्मेलन सम्पन्न

युथ एड्भोकेसिको संयोजनमा ३ दिवसीय राष्ट्रिय युवा सम्मेलन सम्पन्न – नेपालयटाईम्स काठमाण्डौं – अन्तर्राष्ट्रिय युवा दिवस २०२० को सन्दर्भमा युथ एड्भोकेसि नेपालको संयोजन तथा युनेस्को, भियसो, एक्सनएड् नेपाल, रेस्टलेस डेभलपमेन्टक, युएन्भि नेपाल एस नेपाल लगायत ४० भन्दाबढि संघसंस्थाको सहकार्यमा ११ देखी १३ अगष्टसम्म तीन दिने राष्ट्रिय युवा सम्मेलन सम्पन्न गरिएको छ । ११ अगष्टमा सुरु गरिएको राष्ट्रिय युवा सम्मेलनमा राष्ट्रिय …

Read More »

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभएको सम्बोधन

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभएको सम्बोधन

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभएको सम्बोधन – नेपालयटाईम्स   १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभएको सम्बोधन १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आज २०७७ जेठ १६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री …

Read More »

२०७७/७८ को वजेटमा समावेश संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगतका मुख्य कार्यक्रमहरु

आगामी आर्थिक वर्ष २०७७/७८ को वजेटमा समावेश संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगतका मुख्य कार्यक्रमहरु

आगामी आर्थिक वर्ष २०७७/७८ को वजेटमा समावेश संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगतका मुख्य कार्यक्रमहरु – नेपालयटाईम्स आगामी आर्थिक वर्ष २०७७/७८ को वजेटमा समावेश संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगतका मुख्य कार्यक्रमहरु ० कोरोना संक्रमण जोखिमको कारण विश्वव्यापी रूपमा आवागमन अवरुद्ध भई पयर्टन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई मध्यनजर राखी हवाइ सेवा, होटल, ट्राभल, रष्टुरेन्ट, ट्रेकिङ, पवर्तारोहण लगायतका सेवा …

Read More »

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग – नेपालयटाईम्स विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई कूल १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरे । आज यहाँ आयोजित एक कार्यक्रममा उनले कोरोनाको जोखिमसँग लडेर आम नागरिकलाई सूचना प्रवाहमा …

Read More »

आफ्ना नागरिकलाई सुर्खेतमा राहत बाँड्दै पलाँताका अध्यक्ष बम

आफ्ना नागरिकलाई सुर्खेतमा राहत बाँड्दै पलाँताका अध्यक्ष बम

आफ्ना नागरिकलाई सुर्खेतमा राहत बाँड्दै पलाँताका अध्यक्ष बम – नेपालयटाईम्स सुर्खेत  कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँति कान्छाले सुर्खेतमा राहात बाडेका छन् ।  लकडाउनका कारण  सुर्खेतमा समस्यामा परेका पलाँता गाउँपालिकाका विद्यार्थी र अन्य समूदायलाई उनिहरुको कोठामै पुगेर अध्यक्ष बमले व्याक्तिगत तर्फबाट खाद्यन्न सहयोग गरेका हुन् । ‘लकडाउनका कारणले पढ्नको लागि सुर्खेत आएका विद्यार्थीहरु समस्यामा परेको मैले सुने त्यो सुन्ने …

Read More »