शनिबार , अषोज १५, २०७९

रोचक

पशुपतिनाथ मन्दिरमा साउनको तयारी

पशुपतिनाथ मन्दिरमा साउनको तयारी

Posted in रोचक
साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ । पशुपतिनाथ मन्दिरमा असार ३२ गते शनिबारदेखि नै भक्तजनको भीड लागेको छ । आइतबार साउन १ गतेदेखिका लागि स्वयंसेवक, महिला प्रहरीलगायतको व्यवस्था मिलाइएको उनले सुनाए । रेवतीरमण अधिकारीले जानकारी दिए। नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको
बिबाह गरेर जापान लाने भन्दै चार जना संग करोडौ ठगिन भावना तामाङले

बिबाह गरेर जापान लाने भन्दै चार जना संग करोडौ ठगिन भावना तामाङले

Posted in रोचक
झट्ट हेर्दा २५–२६ वर्षकी जस्तो देखिने युवती, सुन्दर अनुहार अनि मीठो बोली । आफूलाई अविवाहित, राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको जापानमा बसेर व्यापार व्यवसाय गरिरहेको बताउने । उनी हुन् भावना तामाङ । सिन्धुपाल्चोकको पिपलडाँडा वडा नम्बर ८ घर भई जापानमा बसिरहेकी तिनै भावनाको नामबाट मलेसियामा व्यापार व्यवसाय गरेर बसिरहेका फुर्वा मोक्तानलाई फेसबुकमा रिक्वेस्ट र म्यासेज आउँछ । सुरुमै भावनाले फुर्वालाई आफू उनको समाजसेवाबाट प्रभावित भएको र साथी बन्न चाहेको कुरा बताउँछिन् । यो कुरा सन् २०२१ को जनवरीको हो । मकवानपुरमा जन्मिई रौतहटमा बसाइसराई गरेका ३४ वर्षीय फुर्वाको मलेसियामा रेस्टुरेन्ट व्यवसाय थियो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका फुर्वाले त्यहाँ आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका थिए । व्यवसायसँगै उनले मलेसियामा समस्यामा परेका युवायुवतीको उद्धार लगायतका काममा पनि सहयोग ग
टिकटकका नाममा अश्लीलता र बिकृति बढ्दो,साना बच्चाले के सिक्ने (भिडियोसहित)

टिकटकका नाममा अश्लीलता र बिकृति बढ्दो,साना बच्चाले के सिक्ने (भिडियोसहित)

Posted in रोचक
आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजाल`हरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजाल`भित्र जोडिएका छन्। त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वा`धिक रुचाइएको सामाजिक सं`जाल भित्र पर्ने गर्दछ।अधि`कांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडि`एर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अप`लोड गरेका भिडियो तथा गीतमा अ`भिनय गरेको पर्याप्त भेटिन्छन्। कतिपय यसको प्रयोग`कर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियो`हरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ता`हरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानी`हरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्। टिकटक हेर्नको लागि कति`पय सानासाना नानी`हरूलाई पनिबेक किसिमको ल
१७ वर्षका यी किशोरले आफू मर्दै गर्दा अरु ५ जनालाई जीवन दान दिएर गए…

१७ वर्षका यी किशोरले आफू मर्दै गर्दा अरु ५ जनालाई जीवन दान दिएर गए…

Posted in रोचक
१७ वर्षका एक जना किशोर आफू त मरेर गए तर जाँदाजाँदै अन्य ५ जनालाई जीवनदान दिएर गए’का छन् । यी किशोर ब्रेन डेड घोषित भएपछि उनको परिवारले उनका अंगहरु दान गरेका हुन् । आइतबार भारतको राजस्था’नमा रहेको सवाइ मानसिंह (एसएमएस) अस्पतालमा ती किशोर ब्रेन डेड घो’षित भएपछि धोलपुर नि’वासी यी १७ वर्षीय कि’शोरको परि’वारले उनका अंगदान गरेको हो । टाइम्स अफ इन्डियाको अनुसार उन’को परिवारले उन’को मुटु, फोक्सो, कलेजो र मिर्गौला दान गर्न सहमति दिए । हालै सेवाराम नामका ती किशोर दु:र्घटनामा परेका थिए । दुर्घ`टना हुँदा उनले हेल्मेट लगा’एका थिएनन्। उनलाई हतार:हतार ग्वालियर पुर्याइ’एको थियो । तर, उनको अवस्था नाजुक बन्दै ग’एपछि उनलाई एसएमएस अस्प’तालमा सारिएको राज्य अंग तथा तन्तु प्रत्या’रोपण संगठन (सोटो)का अधिका’रीहरुले बताए । उनका परि’वारले उनको अंगदान गरेपछि उन’को फोक्सो एक बिरामीलाई प्रत्यारोपण गर्नका ला
एक हजारबाट सुरु गरेको व्यवसायले करोडपति बनायो

एक हजारबाट सुरु गरेको व्यवसायले करोडपति बनायो

Posted in रोचक
व्यवसायबाट धेरै पैसा कमाउन धेरै लगानी आवश्यक पर्छ भन्ने आम मानिसहरुको बुझाइ हुन्छ। धेरैजसो पैसा नै छैन कसरी व्यवसाय गर्ने भन्ने प्रश्नै प्रश्नमा जीवन बेथित गर्दछन् भने कोही पैसा भएर पनि व्यवसाय गर्ने आँट गर्न सक्दैनन्। जसको नतिजा उनीहरु देश, विदेशमा जागिर खोज्न भौतारिन्छ। जसले गर्दा विभिन्न सास्ती पनि खेप्नुपर्छ। यसरी भौतारिने अहिलेको युवा पुस्ताका लागि अपवाद हुन २८ वर्षीय प्रेमराज भट्ट। कैलालीको गोदावरी नगरपालिका– २ अत्तरिया घर भएका भट्ट अहिले करोडौंको कारोवार गर्ने युवाका रुपमा चिनिन्छन्। जो १० वर्ष अगाडि १ हजार रुपैयाँका लागि आफै भौतारिन्थे। डोटीको जोरायल गाउँपालिका- ३ मा जन्मेका भट्टले १४ वर्षमा आफ्नो जन्मघर छोडेका थिए। कक्षा नौमा अध्ययन गर्दा गर्दै उनी घरमा जानकारी नै नदिई कैलालीको अत्तरियामा रहेको दिदीको घरमा आएका थिए। बसमा आउने टिकटसमेत नहुँदा उनी दिनभर हिँडेर अत्तरिय
भाइरल वडाध्यक्षको टिकटक मोहः कार्यकक्षमै डाँडाघरे साइँली

भाइरल वडाध्यक्षको टिकटक मोहः कार्यकक्षमै डाँडाघरे साइँली

Posted in रोचक
काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा तनाव सिर्जना गरेर चर्चामा आएका १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजाल । बालेन्द्रका समर्थकहरु अहिले पनि उनीविरुद्ध खनिएको खनियै छन् । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष स्वतन्त्र मेयरलाई असफल पार्ने खेलमा लागेको आरोप लागेको छ । यिनै भाइरल वडाध्यक्ष अहिले फेरि अर्को प्रसंगले चर्चामा छन् । प्रसंग हो उनको टिकटक मोह । उनी विगतदेखि नै टिकटकमा खुबै सक्रिय छन् । अहिले पनि अनेक हाउभाउसहित दिनहुँ नयाँ-नयाँ टिकटकहरु अपलोड गरिरहन्छन् । यो उनको व्यक्तिगत स्वतन्त्रताको कुरा भयो । तर, वडा कार्यालयस्थित आफ्नो कार्यकक्षमै बनाएको टिकटकबाट भने उनले प्रशस्त आलोचना खेप्नु परेको छ । अहिले वडाध्यक्ष रिजालको एउटा टिकटक भाइरल भइरहेको छ । यसमा उनले आफ्नो कार्यकक्षमा बसेर ‘ओइ डाँडाघरे साईंली मैले हत्ते गरेर के गर्ने।’ गीतमा एक्ट गरेका छन् । अगाडि टेबलमा वडाध
ब्रेकअपपछि पूर्वप्रेमिकाको अपह’रण, अनुहारमा बनाइदिए आफ्नो नामको ट्याटु

ब्रेकअपपछि पूर्वप्रेमिकाको अपह’रण, अनुहारमा बनाइदिए आफ्नो नामको ट्याटु

Posted in रोचक
एजेन्सी । ब्राजिलका एक किशोरले पूर्व प्रेमिकालाई अप'हरण गरी अनुहारमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । ब्रेकअप दिएको भन्दै २० वर्षका पूर्व प्रेमीले बदला स्वरुप पूर्व प्रेमिकालाई अपहरण गरेर गालामा आफ्नो नामको ट्याटु बनाइदिएका हुन् । १८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प्रेमी गेब्रियल कोइल्होसँग भयो । उनले तयानेलाई जबर्जस्ती कारमा राखेर आफ्नो घरमा लगेर तयानेको दाहिने कानदेखि मुन्तिर चिउँडोसम्म आउने गरी आफ्नो पूरा नामको ट्याटु बनाइदिए । भोलिपल्ट तयानलेकी आमाले छोरी हराइरहेको रिपोर्ट दर्ता गरेर गेब्रियलको घरमा ट्र्याक गर्ने बन्दोबस्त मिलाइन् । उनले आफ्नी छोरीलाई घर लगिन् उनको नयाँ अनुहारको ट्याटु र चोट लुकाउनुको सट्टा दुर्व्यवहार गर्ने प्रेमीविरुद्ध मुद्दा दर्ता गर्न प्रोत्साहित गरिन् ।अडिटी सेन्ट्र
चर्चित लोकगायिका कल्पना दाहालले गरिन् सुटुक्क ‘कोर्टम्यारिज’ तर पत्रकारलाई भनिन चिया पसलमा छु

चर्चित लोकगायिका कल्पना दाहालले गरिन् सुटुक्क ‘कोर्टम्यारिज’ तर पत्रकारलाई भनिन चिया पसलमा छु

Posted in रोचक
चर्चित लोकगायिका कल्पना दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनको अदालती बिहे भएको हो । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् । दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दियो । उनीहरुको विवाहमा परिवारका सिमित सदस्य मात्र साक्षीका रुपमा गएका थिए । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार हतार बाहिरिएका थिए । तपाईको बिहे भएछ नी भन्ने रातोपाटीको प्रश्नमा गायिका दाहालले भने आफ्नो बिहे भएको कुरा अस्वीकार गरिन् । उनले भनिन्–‘मेरो कहाँ बिहे हुनु र ? म त अहिले बानेश्व
दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भनेपछि

दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भनेपछि

Posted in रोचक
काठमाडौं । चर्चित कलाकार दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका छन् उनले सामाजिक सञ्जालमा वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका हुन् । सोमबार महानगरपालिकाको बैठकमा बालेन साहलाई वडाध्यक्षहरुले प्रक्रिया सिक्नुपर्ने भनेपछि विभिन्न प्रतिक्रिया आइरहँदा गिरीले बाँदरको संज्ञा दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्ः ‘प्रक्रिया सिकेर आउनु पर्छ सही हो, कुरा एकदम ठिक हो । बाँदरहरु कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्नै पर्छ बालेनजी । पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घट'नामा परे । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घ'टनामा परेको थियो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घट'नामा परेको एक दिनपछ
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन