
काठमाडौं कलंकीस्थित दुईजना प’क्राउ ! जारको पानी किन्दापनी डरा’उनुपर्ने भयो
Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं,– राजधानी लगायत देशभर पिउने पानीको अभा'वको मौका छोप्दै विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पानीको स्टिकर टाँसी अस्वा'स्थकर खानेपानी बिक्री वितरण गदै आएको पाईएको छ ।
विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पिउने पानीको नक्क'ली स्टिकर बनाएर गुणस्तहिन पानी जार र बोटलमा भरी खुला रुपमा बिक्री वितरण गर्नै आएको भन्दै कारबाहीका लागि उ'जुरी समेत परेसंगै अ'बैधधन्दा बाहिर आएको छ ।
अन्य कम्पनीको ब्रान्ड प्रयोग गरी पानीको जार बेच्ने डिआइ गाडीसहित २ जना व्यक्तिहरू पक्रा'उ परेका छन् । काठमाडौं महानगरपालीका वडा नं १४ कलंकीस्थित सडक खण्डबाट अन्य कम्पनीको ब्रान्ड प्रयोग गरिएका पानीको जारहरू सहित प्रहरुले नियन्त्रणमा लिएको हो ।
खुल्लमखुल्ला अरु कम्पनीको ब्रान्ड प्रयोग बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त, कालीमाटीबाट परिचालित प्रहरी टोलीले स्पार्कलंग स्प्रिङ्क्लर नामबाट