सोमबार , असार २०, २०७९

राजनीति

काङ्ग्रेसबाट निर्वाचित महिला मेयर यस्तो अवस्थामा पक्रा’उ, केहि फरार

काङ्ग्रेसबाट निर्वाचित महिला मेयर यस्तो अवस्थामा पक्रा’उ, केहि फरार

Posted in राजनीति
विनोद शाही ह'त्या प्रकरणमा किटानी जाहेरी परेको झन्डै १ महिना पुग्नै लाग्दा अछामको पञ्चदेव विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेले प्रहरीसामु आ'त्मसमर्पण गरेकी छिन । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले शनिबार साँझ मेयर चलाउने जिप्रका अछामसामु आत्मसमर्पण गरेको पुष्टि गरेका छन् । ‘उहाँ हिजो साँझ आफै प्रहरी कार्यालयमा उपस्थित हुनुभएको हो । हाम्रै नियन्त्रणमा हुनुहुन्छ ।’ डिएसपी नारायण डाँगीले भने- ‘ हामीले अनुसन्धान गरिरहेका छौं ।’ चलाउनेसंगै थप एक जनाले पनि आत्मसमर्पण गरे पनि प्रहरीले बिस्तृतमा जानकारी दिन मानेन् । घट'नामा संलग्न भएको आ'रोपमा प्रहरीले पहिलो चरणमा २ जना दोस्रो चरणमा ३ जना र तेस्रो चरणमा चलाउनेसहित २ जना गारी ७ जना प्रहरी नियन्त्रणमा छन् । अझै ६ जना भने फ'रार छन् । पञ्चदेव विनायक नगरपालिकावडा नम्बर ४ का विनोद शाहीको हत्यामा संलग्नता र
रवि लामिछानेले टेलिभिजन छाडे, काठमाडौं ३ बाट चुनाव लड्ने सम्भावना

रवि लामिछानेले टेलिभिजन छाडे, काठमाडौं ३ बाट चुनाव लड्ने सम्भावना

Posted in राजनीति
पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा 'सिधा कुरा' कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्। 'टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो', लामिछानेले सेतोपाटीसँग भने, 'आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।' लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताए। उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको भन्ने खुलाएनन्। 'म भोलिदेखि सरसल्लाह गर्नेछु। आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्छु', लामिछानेले भने, 'मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ। तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।' उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए'एक्लै स्वतन्त्र जाने सोच छैन', ल