
काङ्ग्रेसबाट निर्वाचित महिला मेयर यस्तो अवस्थामा पक्रा’उ, केहि फरार
Posted in राजनीति
विनोद शाही ह'त्या प्रकरणमा किटानी जाहेरी परेको झन्डै १ महिना पुग्नै लाग्दा अछामको पञ्चदेव विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेले प्रहरीसामु आ'त्मसमर्पण गरेकी छिन ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले शनिबार साँझ मेयर चलाउने जिप्रका अछामसामु आत्मसमर्पण गरेको पुष्टि गरेका छन् । ‘उहाँ हिजो साँझ आफै प्रहरी कार्यालयमा उपस्थित हुनुभएको हो । हाम्रै नियन्त्रणमा हुनुहुन्छ ।’
डिएसपी नारायण डाँगीले भने- ‘ हामीले अनुसन्धान गरिरहेका छौं ।’ चलाउनेसंगै थप एक जनाले पनि आत्मसमर्पण गरे पनि प्रहरीले बिस्तृतमा जानकारी दिन मानेन् ।
घट'नामा संलग्न भएको आ'रोपमा प्रहरीले पहिलो चरणमा २ जना दोस्रो चरणमा ३ जना र तेस्रो चरणमा चलाउनेसहित २ जना गारी ७ जना प्रहरी नियन्त्रणमा छन् ।
अझै ६ जना भने फ'रार छन् । पञ्चदेव विनायक नगरपालिकावडा नम्बर ४ का विनोद शाहीको हत्यामा संलग्नता र