सोमबार , साउन २३, २०७९

दाउन्नेमा बस पल्टेर आग’लागी हुँदा ३३ यात्रु घा’इते

साउन ११, २०७९ बुधबार 34

नवलपरासी पूर्व (नवलपुर) काे विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना भएको छ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख

५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएको थियबस सडकमै पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ।दु’र्घटनामा ३३ जना यात्रु घाइ’ते छन्। आगलागीबाट यात्रु घा’इते भएका हुन्।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।घाइतेमध्ये केहीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिए।

८ जना घाइ’तेलाई भने चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ।ललितपुरको सातदोबाटोदेखि लगनखेलसम्म सडकका दुवैतर्फ साइकल लेन व्यवस्थित गरिँदैछ।

ललितपुर महानगरपालिकाले बार (ब्यारिकेटेड पोल) सहितको साइकल लेन तयार पार्न लागेको हो।महानगरले यसअघि पनि सडकमा साइकलका लागि छुट्टै लेन संकेत गरेको थियो।
महानागरले लगनखेल

सातदोबाटो सडक खण्डमा परीक्षणस्वरूप ब्यारिकेटेड पोल राखेर हिजोआज साइकल लेन निर्माण गरिरहेको छ।यो ब्यारिकेटेड पोल अँध्यारोका बेला टल्कन्छ।पोल राखिएका कारण अब साइकलका लागि बनाइएको लेनमा साइकल गुडाउन सजिलो पर्नेछ।

प्रतिकृया दिनुहोस्