सोमबार , साउन २३, २०७९

विदेशमा रहेका पतिलाई झु’क्याएर गाउँमा करोड उठाएर मामा पर्नेसँग भागेकी पत्नि समातिएपछि प्रहरीको जिम्मा लगाए यी पतिले

साउन १०, २०७९ मंगलबार 73

मोरगंको उर्लाबारिका योगेन्द्र तामागं वैदेशिक रोजगारीमा रहेका बेला उनकी पत्निले कैयौँ स्थानीयहरुसँग करोडौँ रकम उठाएर फरार भएपछि उनी समातिएकी छिन् ।

योगेन्द्र वैदेशिक रोजगारिमा रहेको मौका छोपेर उनकी पत्नि टाँडीको रुद्र नाम गरेका युवकसँग फरार भएपछि योगेन्द्र विदेशबाट नेपाल आउन बाध्य बने । योगेन्द्रकी पत्निले ति परपुरुषलाई मामाको साइनो लगाउँथिन् ।

योगेन्द्रका १५ वर्षका छोराले आँफुलाई डर लागेको कारण आँफुले आफ्नी आमाको हर्कत बाबुलाई नभनेको बताएका छन् ।

योगेन्द्र र युट्युबर किशोर श्रेष्ठले काठाडौँ आएर उनी लुकीरहेको स्थानमा पुगेर समातेर लगेर जिल्ला प्रहरी कार्यालउय मोरगंको जिम्मा लगाइएको छ । ठगी गर्ने ति महिलालाई ठूलो संख्यामा उपस्थित स्थानीयहरुले घेरेर आफ्नो पैसा मागेका छन् ।

भारतीय ठग्न चिनियाँले नेपाली खटाउने काठमाडौंदेखि बुटवलसम्मका कल सेन्टर
तीनकुनेको कार्यालयमै थियो ११ सय जनाले खाना खान

स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको प्राइभेट कम्पनी हो। यो कम्पनी २०७७ माघ १५ गते दर्ता भएको थियो।

कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका-९ तीनकुनेस्थित कम्पाउन्डसहितको घरमा थियो। टेलिफोन बुथ, साइबर क्याफे लगायत कामका लागि भनेर कम्पनी दर्ता गराएको देखिन्छ।

सोमबार त्यही स्काई वर्ल्ड सर्भिसको कार्यालयमा प्रहरी पुग्यो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले त्यहाँ छापा मारेको हो। कार्यालयमा कम्प्युटर, फोनलगायत विभिन्न उपकरण जडान गरिएका थिए। त्यहाँ काम गर्ने कर्मचारी सयौं जना थिए

प्रतिकृया दिनुहोस्