सोमबार , साउन २३, २०७९

पाल्पाको लघुवामा बस दु’र्घ’टना हुँदा ६ जनाको मृ’त्यु

साउन ९, २०७९ सोमबार 27

पाल्पाको लघुवामा बस दु’र्घटना हुँदा ६ जनाको मृ’त्यु भएको छ । ३ जना महिला र ३ जना पुरुषको मृ’त्यु भएको पाल्पाका एसपी जनकबहादुर शाहीले रातोपाटीलाई बताए बुर्तिबाङबाट बुटवलका लागी

लुटेको लु.१ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण

पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै पछिल्लो २४ घण्टामा दुईजनाको मृ’त्यु भएको छ ।

पछिल्लो समय संक्रमण बढेसँगै नेपालमा २४ घण्टाभित्र​ काेनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् । सो अवधिमा ९५ जना डिस्चार्जसमेत भएका छन् नेकपा एकीकृत समाजवादीका अध्यक्ष

माधवकुमार नेपालले परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे आइतबार भएको बहस कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक छ’ अध्यक्ष नेपालको भनाइ छ । उनले अहिले अमेरिका र चीनले हतियारको होडबाजी गरेको भन्दै त्यसले नेपाललाई पनि चिन्ता बढेको बताए ।

उनले हतियारको होडबाजी र युद्धले कुनैपनि समस्याको समाधान हुन नसक्ने पनि बताए । उनले युरोपमा नाटो र अमेरिकाले आइपीएस भनेर ल्याएको बताए ।
रातोपाटी

प्रतिकृया दिनुहोस्