सोमबार , साउन २३, २०७९

विवाहको एक महिना नपुग्दै मृ’त भेटिइन् सञ्जु, दाइजोका कारण ह’त्या भएको माइती पक्षको दाबी

साउन ६, २०७९ शुक्रबार 26

रौतहटमा नवविवाहित महिलाको हत्या भएको आशंका गरिएको छ।वृन्दावन नगरपालिका-६ सिसवा धमौराकी सञ्जुकुमारी दासको हत्या भएको आशंका गरिएगत साउन २ गते घरको बरन्डामा रहेको खाटमा कपडाले छोपिएको अवस्थामा सञ्जुको श’व फेला परेको थियो।

घाँटी थिचेर सञ्जुको ह’त्या गरिएको माइती पक्षको दाबी छ।गत असार ६ गते कटहरिया नगरपालिका ५ की सञ्जु र कन्ठलाल दासको परम्परागत रूपमा विवाह भएको थियो।

विवाहमा समेत दाइजोकै विषयलाई लिएर कुटाकुट भएको
विवाहको एक महिना नपुग्दै मृत भेटिइन् सञ्जु, दाइजोका कारण हत्या भएको माइती पक्षको दाबी

रौतहटमा नवविवाहित महिलाको ह’त्या भएको आशंका गरिएको छ।वृन्दावन नगरपालिका-६ सिसवा धमौराकी सञ्जुकुमारी दासको हत्या भएको आशंका गरिएको हो।

गत साउन २ गते घरको बरन्डामा रहेको खाटमा कपडाले छोपिएको अवस्थामा सञ्जुको श’व फेला परेको थियो।
घाँटी थिचेर सञ्जुको हत्या गरिएको माइती पक्षको दाबी छ।

गत असार ६ गते कटहरिया नगरपालिका ५ की सञ्जु र कन्ठलाल दासको परम्परागत रूपमा विवाह भएको थियो।
विवाहमा समेत दाइजोकै विषयलाई लिएर कुटाकुट भएको थियो।

‘केटा पक्षले १० लाख दाइजो (तिलक) मागेका थिए। केटीका बुवा रामचन्द्रले ७ लाख मात्र व्यवस्था गर्न सके। त्यसै विषयलाई लिएर जन्ती आएपछि मा’रपिट भएको थियो‘, कटहरिया ५ का वडाध्यक्ष सरफलाल प्रसाद गुप्ताले भने।

दुबैतर्फका समाजका अगुवालाई राखेर बाँकी दाइजो विवाहपछि दिनेगरी सहमति भएपछि विवाह भएको थियो। विवाहपछि बाँकी पैसा दिने कुरा भएको आफूले पनि सुनेको वडाध्यक्ष गुप्ताले बताए। यद्यपि यसबारे थप कुरा थाहा नभएको उनको भनाइ छ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी वरूण सिंहले घटनाबारे अनुसन्धान भइरहेकाले अहिले थप कुरा बोल्न नमिल्ने बताएघर पक्षले सञ्जुले आत्महत्या गरेको बताउँदै आएको छ। घटना शं’कास्पद देखिएपछि प्रहरीले

श’व पोष्टमर्टमका लागि जिल्ला अस्पताल नपठाई काठमाडौं पठाएको थियोघटनाबारे अनुसन्धानका लागि सञ्जुको परिवारसँग सोधपुछ जारी रहेको डिएसपी सिंहले बतापोष्टमर्टम रिपोर्ट आइसकेपछि थप कुरा खुल्ने उनको भनाइ छ

प्रतिकृया दिनुहोस्