सोमबार , साउन २३, २०७९

५ वर्षे बालिकालाई चाउचाउ किनिदिए अनी बोकेर गोठमा लगेर……!

साउन ६, २०७९ शुक्रबार 56

पाँच वर्षीया बालिकालाई ब ला त्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।बझाङको छबिस पाथीभेरा गाउँपालिकाका एक युवकले म दिरा सेवन गरी बालिकालाई ब ला त्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

वैशाख १६ गते आफ्ना बाबुसँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई सोही दिन युवकले ब ला त्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

पीडितका बाबु सँगै बिहेभोजमा म दिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी ब ला त्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ ।

चाउचाउ किनिदिएपछि बालिकालाई बोकेर बिहेभोज स्थलबाट आधा किलोमिटर टाढा रहेको गोठमा लगेर ब ला त्कार गरेको र बालिका रुन थालेपछि बोकेरै पहिलेकै ठाउँमा ल्याएर छोडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख

डीएसपी ज्ञानबहादुर विष्टले बताएबालिकाले पनि घटनाबारे कसैलाई नबताएका कारण त्यस दिन ब ला त्कारको बारेमा कसैलाई थाहा भएन । भोलिपल्ट बिहान मात्रै पीडितका बाबुले बालिकाको शरी’रमा र गत देखेपछि सोधखोज गर्दा अ पराध भएको पत्ता लागेको हो’ विष्टले भने ।

१७ गते बिहान गाउँमा घटनाबारे हल्ला भएपछि भागेको अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

युवकले घट’नामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरी निरीक्षक जनक राज ढुङ्गानाले बताए । उनले भने ‘रक्सीको नशामा अपराध गरेको कबुल गरिसकेको छ ।

प्रहरीका अनुसार ब ला त्कृत बालिकामा शारी रिक र मानसिक समस्या भएपछि जिल्ला अस्पताल बझाङमा भर्ना गरी उपचारको काम भइरहेको छ । घटनापछि पीडित बालिकाको शारीरि क र मा नसिक अवस्था पनि ठीक नभएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

बालिकाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको भए पनि पहिले झैं बोल्ने र हाँसखेल गर्ने जस्ता गतिविधि नगरेर टोलाएर बस्ने गरेको परिवारले बताएका छन् ।

प्रतिकृया दिनुहोस्