सोमबार , साउन २३, २०७९

जेलबाट छुटेको १ महिनामा काकाको ह’त्या गरेको आरोपमा भतिज पक्राउ

साउन ६, २०७९ शुक्रबार 24

महोत्तरीमा जेलबाट रिहा भएको १ महिनामा भतिजाले काकाको हत्या गरेका छन् । पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामबहादुर दासको ह’त्या गरेको आरोपमा उनका भतिज ४५ वर्षका रामनाथ दासलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो बगैँचामा बसिरहेका रामबहादुरलाई कोदालोले हिर्काएर रामनाथले ह’त्या गरेको अनुसन्धानबाट थाहा भएको महोत्तरीका एसपपंगेनीले रातोपाटीलाई बताए । एसपी पंगेनीले अनुसार रामनाथ यसअघि कर्तव्य ज्यान मुद्दामा ७ वर्ष जेल बसेर निस्केका हुन्पिपरा

गाउँपालिका–५ स्थित सहोडवा र एकरैया जाने बाटोको बगैँचामा भएको हत्यामा रामनाथको घरको कोदालो प्रयोग भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ह’त्यामा प्रयोग भएको कोदाले प्रहरीले बरामद गरेको छ ।

काठमाडौंको चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मा’रेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो । अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी

चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत १ करोड मू’ल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए

प्रतिकृया दिनुहोस्