सोमबार , साउन २३, २०७९

मलाई न्याय चाहिन्छ, जागिरको मतलब छैन  ,कु’टाई खाने प्रहरी हवल्दार

साउन ५, २०७९ बिहिबार 52

बिदामा घर जाँदै गर्दा बाटोमै नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आ’क्रमणमा परी घा’इते भएका प्रहरी हवल्दार रामबहादुर

बाँठाले राजनीतिक दबाबकै कारण जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो मुद्दा दर्ता गर्न नगरेको गुनासो पोखेका छन्। 

‘यहाँ राजनीतिक हिसाबले एकदमै प्रेसर आएर हाम्रो डिएसपी सापले त जसरी पनि मिल्नुपर्छ नत्र कार,बाही गर्छु भन्नुहुन्छ,’ फोनमा थापाले रूँदै भने, ‘जागिरको मलाई बरू मतलब छैन, मलाई गौंडा ढुकेर आ’क्रमण भएको मलाई न्या’य चाहिन्छ।’

छलफलका क्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले उल्टै आफूमाथि दबाब दिएर जसरी पनि मिल्न भनिरहेको र जाहे’री लिन नमानी रहेको उनले बताए। उहाँले तिमी त हाम्रो विभागको मान्छे जब’र्जस्ती मिल्नुपर्छ भन्नुहुन्छ,’

उनले भने, ‘जबकि मेरो कुनै गल्ती नै छैन उल्टै मलाई नै नि’र्घात कु’टपिट गरिएको छ भने म कसरी अ’न्याय सहेर मिल्नु!’

पी’डित प्रहरी हवल्दार बाँठाले आफूले कसैलाई केही नभनेको बरू उनीहरूले नै करिब तीन किलोमिटर अगाडि पुगेको आफूलाई अगाडिबाट तीन वटा मोटरसाइकलमा आएर बाटो छेकी अनाहकमा आ’क्र’मण गरेको दाबी गरे। 

प्युठानबाट रमाना बुझेर बुटवल जान हिँडेको हुँदा केही दिन बिदा पाउने सुविधा अनुसार घर जाँदै गर्दा पुरानो रिसि’इबीका कारण गौंडा ढुकेर अनाहकमा उनीहरूले आ’क्रमण गरेको प्रहरी हवल्दार बाँठाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्