भारतमा बाँदरको आक्र’मणमा एक शिशुको मृ’त्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँ’केपछि चार महिनाका शिशुको मृ’त्यु भएको हो ।
रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्का’सी कुख्या’त बाँदरको समूह छतमा आएर आमाबुवामाथि आक्र’मण गरेको थियो ।
बादरको हुलले आक्र’मण गर्न थालेपछि बाबु निर्देश उपाध्याय श्रीमतीसँगै सिँढीमा दौडने प्रयास गर्दा सन्तुलन गुमाए र बच्चा हातबाट खसाले । त्यही बेला बाँदरहरूले बच्चा खोसेर त्यहाँबाट भागेका थिए ।
बच्चा गुमाएपछि बाबुले चिच्या’एर रोए तर परिवारका सदस्यहरूले सहयोगका लागि आउनुअघि बादरले बार्दलीबाट तल भुइँमा ख’सालिदिएको थियो । शिशुको घट’नास्थलमै मृ’त्यु भएको थियो । बाँदरले परिबारका अन्य सदस्यलाई पनि ह’मला गरेको थियो ।
घट’ना यतिसम्म हृदयवि’दारक थियो कि सोही दिन परिवारले सानो बच्चाको नाम राख्ने कार्यक्रम आयोजना गर्दै थियो । तर, संसारमा भर्खरै पाइला टेकेको र आफ्ना प्रियजनहरूले नाम राख्न नपाउँदै शिशुको नि’धन भएको छ ।
प्रतिकृया दिनुहोस्