८ वर्षीय बालक जसले भाइको श’व बोकेर सडकमा गाडी पर्खिरहेको एक तस्विर भाइरल बनेको छ । भाइरल तस्विरले धेरैलाई भा’बुक बनाएको छ । यो दु’खद घट’ना हो भारत मध्य प्रदेशको मोरेनाको ।
मोरेनाको एक गाउँका आठ वर्षीय बालक गुलशन र उनका दुई वर्षीय मृ’त भाइले धेरैलाई साच्चै रुवाएको छ । दुई वर्षीय बालकको अस्पतालमा निध’न
भएपछि उनका बुवा पूजाराम जाटवले छोरालाई अस्पतालबाट गाउँ लैजान गाडीको कुरा गर्दा अस्पतालका कर्मचारीले मान्दैनन्।
कुनैपनि सवारी साधन नभएको भन्दै बाहिरबाटै मिलाउन सकिने अस्पतालले निर्देशन दिन्छ सोही बेला एम्बुलेन्ससँग कुरा गर्दा एम्बुलेन्सले १५ सय रुपैयाँ माग्छ तर कम पैसामा घरसम्म
जान नमानेपछि र ती बुवाले आफ्नो कान्छो छोराको श’व आफ्नो आठ वर्षीय जेठा छोरा गुलशनको काखमा थामाएर नेहरु पार्कमा राखेर आफू
सस्तो गाडीमा गएको बेला ८ वर्षीय बालक जसले भाइको श’व बोकेको तस्विर भिडियो कसैले खिचिदिए पछि भाइरल बनेको हो ।
यो घट’नाको भिडियो भाइरल भएपछि राज्यको विपक्षी दल कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीमाथि आलोच’ना गरेको छ।
प्रतिकृया दिनुहोस्