सोमबार , साउन २३, २०७९

रत्नपार्कबाट बुढानिलकण्ठ गैरहेको साझा यातायातको गाडी दुर्घटना

असार २९, २०७९ बुधबार 46

रत्नपार्कबाट बुढानिलकण्ठ गैरहेको साझा यातायातको गाडी लाजिम्पाटमा दुर्घटना भएको छ ।

बुधबार साँझ लाजिम्पाटस्थित आन्तारिक राजश्व कार्यालय नजिकै बा ४ ख ५६६१ नम्बरको साझा यातायात खम्बामा ठोक्किएर दुर्घटना भएको हो ।

बसमा सवार यात्रु भने सकुशल रहेको उपत्यका ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले विदेशमा बसेकालाई मताधिकारको व्यवस्था गर्नुपर्ने विषयमा पार्टीमा छलफल नै नगरी पार्टीका महामन्त्रीहरू निर्वाचन आयोग गएकोमा आपत्ति जनाएका छन्

बुधबारको केन्द्रीय समिति बैठकमा आफ्नो धारण राख्दै ढुंगानाले उक्त विषय पहिला केन्द्रीय समितिमा छलफल हुनुपर्ने भएपनि छलफल नगरी दुई महामन्त्री निर्वाचन आयोग जानु मिल्दो नभएको बताए ।

‘पार्टीको निर्णय संस्थागत हुनुपर्छ । आफूखुसी गएर कुरा गर्दै जाने हो भने भोली अर्को पदाधिकारी कोहीसँग कुरा गर्लान् । त्यसलाई पार्टीको निर्णय कसरी मान्न सकिन्छ रु’, ढुंगानाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न गरे

प्रतिकृया दिनुहोस्