सोमबार , साउन २३, २०७९

लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवान भरतको मृत्यु

असार २७, २०७९ सोमबार 60

दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर घाइते भएका प्रहरी जवान भरत बोहराको हिजो उपचारका क्रममा ज्यान गएको हो ।

अछामको मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थीको बोहरा गएको २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका थिए ।

लामो समयसम्म होस नआएपछि हेलिकप्टरमार्फत उपचारका लागि उहाँलाई कोहलपुर रेफर गरिएको तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताएखाने तेलको मूल्य यति धेरै घट्यो?

अमरनाथमा बादल फाट्दा १६ जनाको मृत्यु, ४० बेपत्ता
आज सार्वजनिक बिदा
अर्थमन्त्रीले राजीनामा दिएर हुदैन, हत्कडी लगाउँनु पर्छः स्वागत नेपाललामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवान भरतको मृत्युगायिका सिन्धु मल्लले बद्रि पंगेनी संग बहिनीको सुटुक्क बिहे गर्दिन

अन्तत काठमाडौबाट लखेटिए भाइरल भेजुबाजे
दाङमा जंगली च्याउ खाँदा ६ जना बिरामी, तीन जनाको अवस्था गम्भीर
सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

प्रतिकृया दिनुहोस्