सोमबार , साउन २३, २०७९

डाँफे होटलमा घ’ट्यो, डरला’ग्दो घटना, श्रीमान विदेशमा रहेकी महिलाले…

असार २६, २०७९ आइतबार 75

डाँफे होटलमा घट्यो डरलाग्दो घटना, श्रीमान विदेशमा रहेकी महिलाले…
काठमाडौं, असार २0

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित स्टल बजारमा रहको डाँफे होटलमा ३५ वर्षिया युवा मृ,त फेला परेका छन् । कमलामाई नगरपालिका ४ धुराबजारका सुमन विक आइतबार राती होटलको एक कोठामा ‘मृ’त फेला परेको सिन्धुली प्रहरीले जनाएको

उक्त कोठामा एक महिला पनि सँगै रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घ्याङलेख गाउँपालिका ३ कि ३५ वर्षिया महिलालाई नियन्त्रणमा लिएको छ । मृ’तक विकको श’व जिल्ला अस्पतालमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक विकको घाँटीमा डाम देखिएको होटलका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार महिला र मृतक विक आइतबार दिउँसो देखिनै होटलमा बसिरहेका थिए ।

ती महिलाले होटलको कर्मचारीको कोठामा गई आफूले मान्छे मारेको र प्रहरीलाई बोलाउन आग्रह गरेको ती कर्मचारीले बताए । ती कर्मचारीका अनुसार कोठामा पुग्दा विक मृत भेटिएका थिए ।

महिलाका श्रीमान भने विदेशमा रोजगारीमा रहेका छन् । साेही घट’नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्