सोमबार , साउन २३, २०७९

अस्पताल लैजादै गर्दा एक ग’र्भवतीको बाटोमै मृ’त्यु दया हुनेले एक चोटी पढेर रिप लेख्नुहोला

असार २६, २०७९ आइतबार 106

जाजरकोट–शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृ’त्यु भएको छ।सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृ’त्यु।

भएको गाउँ पालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृ’त्यु भएको हो

धरान–१६ की एक महिलाले मानव बेचविखन तथा ओसार पसार मुद्दामा १० बर्ष जेल बस्नुपर्ने भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समूह आरआइटीबाट

खटिएको प्रहरी टोलीले धरान–१६ की ४६ वर्षीया सरिता भन्ने कृष्णकुमारी लिम्बूलाई पक्राउ गरेको थियो ।

अदालतले फैसला गरेपछि फरार उनलाई प्रहरीले पक्राउ गरेर कारागार चलान गरेको छ ।

उनलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्