सोमबार , साउन २३, २०७९

अस्पतालका कर्मचारी बोकेको बस दुर्घ’टना हुदा एक जनाको मृत्यु, ४० घा,इते

असार १९, २०७९ आइतबार 42

काभ्रे । काभ्रेको बनेपामा अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु ४० घाइ’ते भएका छन् ।

बनेपा नगरपालिका वडा नम्बर ११ स्थित अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र नजिक बस दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ भने ४० जना घा’इते भएका छन् ।

बा १ क ५७४७ नम्बरको बस दुर्घ’टना भएको हो । दु’र्घटनामा परि अन्दाजी ४०/४५ वर्षिय लेख कुमारी बस्नेतको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेमा सूचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिनुभयो ।

बस दुर्घ,टनाको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो । घाइ,तेहरुको अपांग बाल अस्पताल बनेपा, भोमी अस्पताल, शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्