कञ्चनपुर : कञ्चनपुरमा क’रेन्ट लागेर एक युवकको मृ’त्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका ९ का २७ बर्षिय श्यामदत्त भट्टको सोमबार साझ उपचारका क्रममा मृ’त्यु भएको हो ।
आफ्नो घरको धारामा जडान भएको मोटर मर्मत गर्ने क्रममा करे’न्ट लागेर ग’म्भीर घा’इते भएका भट्टको इसान अस्पताल बेलौरीमा उपचारका क्रममा सोमबार साझ मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
कलिलो उमेरमै छोरा गु’माउदा परिवारको बि’चल्ली काठमाडौं – बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलाको २ सय रुपैयाले घटेको सूनको मूल्य आज पनि तोलामा २ सय रुपैयाले घटेको छ ।
यसअघि मंगलबार पनि सुनको मूल्य तोलाको ४ सय रुपैयाले घटेको थियो ।बुधबार प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर तोलाको ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेको छ ।
आज चाँदीको मूल्यमा बढेर तोलाको १२ सय ५ रुपैयामा कारोबार भइरहेको छ
प्रतिकृया दिनुहोस्