मोरङ्ग जिल्लाको लेटाङ्ग घर भएका हाल काठमाडौं एकान्तकुना बस्ने सुनील लिम्बुलाई खोटाङ घर भएकी उनका प्रेमिका अनिशा राईले आफुलाई विश्वासघात गरेको भन्दै मिडियामा आएका छन्।
उनीहरू दुबै जनाको भेट काठमाण्डौंमा फोन फेसबुकको माध्यमबाट भएको रहेछ।उनीहरू लगभग चार महिना जति प्रेम सम्बन्धमा काठमाण्डौंमा बसेका रहेछन् ।
सुनिल लिम्बुलाई घ-टनाको बारेमा सोध्दा उनि यसो भन्छन्,’ हाम्राे सम्बन्ध लगभग चार महिना जति चल्यो अनि उसले मेरो आईफोन चलाउँछु भनेर एउटा आईफोन चलाऊन दिएको थिएँ।
ऊ गाँउ जानेबेलामा मलाई अनिशले फोन देको थियो अनि मैले फोन खोलेर हेर्दा उसको धेरै सँगको लभ अफेयर हरू देखे मैले।’तपाईंले यो फोनमा कस्ता कुराहरू देख्नु भयो भनेर सोध्दा उनी भन्छन्,’
धेरै केटाहरु सँग मेसेजमा नचाइदो कुराहरू गरेको अनि नचाइने भिडियो हरु अनि फोटोहरु खिचेको रहेछ अरु केटासँग। अनि मैले उसलाई सम्झाउन खोज्दा म तपाईंको बुढी नै त हैन नी हामी बीचमा माया मात्रै त हो नि भन्दै उल्टै म सँग रिसाएको थियो।’
गत वर्षको भ्यालेन्टाइन डे को दिन सुनिल लिम्बुलाई अनिसा राईले आफ्नु गाँउ बोलाएकी रहेछिन् र उनलाई भेट्न सुनिल पानी गाँउ गएका रहेछन्। तर उनलाई अनिसाको माइती पक्षले उनलाई घेराबन्दी लगाएर सबै मिलेर हा तपात गरेका रहेछन्। उनको माइती पक्ष सबैले पिटेको र उनलाई उनीहरूको छोरीको कर्तुत सुनाउन खोज्दा पनि सुन्न खोजेनन्।
उनले अनिशा लाई भेट्न जादा लगेको १८ हजार पैसा र दुईओटा आईफोन समेत फिर्ता नदिई गाडीमा हालेर सुनिललाई काठमाडौँ पठाएका रहेछन्। अन्तिममा तपाईं के भन्न चाहनुहुन्छ मिडिया मार्फत आफ्नु प्रेमिका लाई भनेर सोध्दा उनी यसो भन्छन्,’
त्यै हो अब आउँछ भने पनि ठिकै छ म स्वीकार्छु अझैपनि अब आउँदैन भने पनि आफ्नु जिन्दगी गरि खाओस् तर यति हो मलाई उसले कानुनी रूपमा लेखेर दिनु पर्यो यो मान्छेसँग म छुटेर बसेको भनेर ।
हेर्नुस् भिडियो
प्रतिकृया दिनुहोस्