सोमबार , असार २०, २०७९

कुवेतमा ४४ बर्षिय यदु गुरुङको नि’धन। हार्दिक श्रद्धा’ञ्जली

जेठ ३१, २०७९ मंगलबार 27

कुवेतमा ४४ बर्षिय यदु गुरुङको नि’धन। हार्दिक श्रद्धा’ञ्जली

आर डि क्रीएशन। २६ अप्रील, कुवेत। कुवेतमा ४४ बर्षिय गरामणी-९ झापा निवासी यदु गुरुङको उपचारको क्रममा निध’न भएको छ। मृ’तक करिब एक महिना देखि कलेजो क्यान्सर (liver cancer) को उपचाररत थिइन।

उनी कुवेतमा घरेलु कामदारको रुपमा आए पनि आफ्नो स्पोन्सरबाट रिलिज लिएर लेडिज शैलुनमा काम गरिरहेकी थिइन। पछिल्लो पटक एक्का,सी पेट दु,ख्यो भनेर जाहारा स्थित

जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाइ लिभर क्या,न्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो। उनको अमिरी हस्पिटलमा उपचारकै क्रममा आज बिहान करिब ४ बजे नि’धन भएको हस्पिटल स्रोतले जनाएको छ।

यस्तै,भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजमार्फत एक महिनामा दुई हजार सात सय ८० यात्रुले आवतजावत गरेका छन्।

जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरू भएको विमानस्थलमा हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। हालसम्म १३ उडान हुँदा एक हजार छ सय ४४ यात्रु भैरहवाबाट

बाहिरिएका छन् भने एक हजार एक सय ३६ जना भित्रिएका छन्। जजिराको जहाज एक सय ७४ यात्रु क्षमता भएको हो। अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्।

प्रतिकृया दिनुहोस्