भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बला’त्कार गरेको आ’रोप लागेका दुई जनालाई जि’उँदै जलाइएको छ ।
घट’ना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जला’एका हुन् । जसमध्ये एक जनाको मृ’त्यु भएको छ भने अर्का गम्भी’र घा’इते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
मृत्’यु हुनेमा सुनील उराव रहेका छन् भने घा’इते हुनेमा आशिष उराव रहेका छन् । गम्भी’र घाइ’ते आशिषको अस्पतालमा उपचार भइरहेको छ।
घट’नापछि गाउँ तना’वग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले बिहीबार बिहान गाउँका अधिकांशलाई सोधपुछ गरेको थियो ।
यस्तै,आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मध्यरात १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
समायोजित नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढेको छ ।
प्रतिकृया दिनुहोस्