मंगलबार , असार २१, २०७९

कक्षा १२ को परीक्षा दिन जाँदै गरेका विद्यार्थीको टिप्पर ठ’क्करबाट मृ’त्यु

जेठ २२, २०७९ आइतबार 612

तनहुँकोमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बन्दीपुर गाउँपालिका-१ का २१ वर्षीया इश्वर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको टिप्परले बि’परीत दिशामा गुडिरहेको ग १५ प १४८४ नम्बरको स्कुटरलाई ठक्क’र दिदा स्कुटर चालक घाइ’ते भएका हुन् ।

स्कुटर टिप्परको अगाडिको भाग मुनी छिरेको थियो । घ’ट्ना पश्चात स्थानीयबासीले पृथ्वीराजमार्ग सडक खण्ड अन्र्तगत अवरु’द्ध गरेका छन् ।

त्यस्तै काठमाडौं / रुपन्देहीमा यात्रु बस दुर्घ’टना हुँदा नौ जनाको मृ’त्यु भएको छ। दुर्घ’टनामा अन्य २३ जना घाइ’ते भएका छन्।

आज (आइतबार) बिहान करिब साढे चार बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा बस दुर्घट’ना भएको हो।रोहिणी खोलाको पुलबाट बस टल खसेर दुर्घट’ना भएको प्रहरीले जनाएको छ।

मृ’तकहरुको सना’खत हुन बाँकी छ। दुर्घट’नामा ग’म्भीर घा’इते भएकामध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृ’त्यु भएको हो ।

प्रतिकृया दिनुहोस्