मंगलबार , असार २१, २०७९

ट्रकको ठक्क’रबाट अटो चालकको मृ’त्यु, राजमार्ग अवरुद्ध गरेर प्रदर्शन

जेठ २१, २०७९ शनिबार 1276

धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठ,क्कर दिँदा आज अटो चालकको मृ’त्यु भएको छ ।

काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको ना६ख १२७२ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ह १८१७ नंको अटोलाई ठ’क्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका–५ खाल्टे घर भई बेलकोटगढी निवासी

३५ वर्षीय कमल श्रेष्ठको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।ठ’क्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घ’टनापछि राजमार्ग अवरुद्ध भएको छ ।

पी’डित पक्षले क्षतिपू’र्ति र ट्रक चालकलाई कारबा’हीको माग गर्दै सिम्लेमा पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए

यस्तै गुल्मीमा खोलामा माछा मार्ने क्रममा डु’बेर एक पुरुषको मृ’त्यु भएको छ ।जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षीय झविलाल कुमालको छल्दीपनाह खोलामा डुबेर शनिबार मृ’त्यु भएको हो ।

खोलामा माछा मा’र्न लागेका बेला डु’बेर बेप’त्ता भएका उनलाई स्थानीयले मृ’त फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले जनानकारी दिए । घट’नाबारे अनुसन्धान भैरहेको डिएसपी खरेलले बताए ।
रातोपाटीबाट

प्रतिकृया दिनुहोस्